नेभिगेशन
एमसीसी
एमसीसी संसदमा टेबल गर्दै सरकारले भन्यो- सार्वभौमिकतामा कुनै सम्झौता हुँदैन

एमसीसी संसदमा टेबल गर्दै सरकारले भन्यो- सार्वभौमिकतामा कुनै सम्झौता हुँदैन

सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको...
एमसीसी टेबुल गर्न खोजे सडकमा आगो बाल्छौं : जिल्ला सेक्रेटरी विराट

एमसीसी टेबुल गर्न खोजे सडकमा आगो बाल्छौं : जिल्ला सेक्रेटरी विराट

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले केदारस्युँको झोतामा प्रदर्शन गरेका छन् ।
ओलीलाई देउवाले भने संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

ओलीलाई देउवाले भने संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज दिउँसो करिब १ बजे अध्यक्ष ओली निवास बालकोट पुगेर भेट गर्ने कार्यसूची रहेको छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डौ आईपुग्यो

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाण्डौ आईपुग्यो

प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा बझाङमा प्रदर्शन 

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा बझाङमा प्रदर्शन 

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एमसीसी सम्झौताको विरुद्ध विरोधमा प्रदर्शन गरेको छ