तालाबन्दी
सार्वजनिक सुनुवाईको माग राख्दै जयपृथ्वी नगरपालिका -६ को वडा कार्यालयमा तालाबन्दी
आर्थिक वर्ष वितिसक्दा समेत सार्वजनिक सुनुवाई नभएको भन्दै जयपृथ्वी नगरपालिका -६ का युवाहरु संगठित भइ सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सोमबार, साउन १८, २०७८साताको लोकप्रीय