बाढी पहिरो
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र
पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । बिहीबार, जेठ २६, २०७९थलारा गाउँपालिकाका पहिरो पिडितहरुलाई राहात वितरण
बझाङको थलारा थलारा गाउँपालिका वडा – ४ का वाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ । सोमबार, जेठ १६, २०७९बझाङमा बाढीपहिरोले पु्र्याएको क्षतिसँग सम्बन्धित देउडा गीत सार्वजनिक
बझाङमा बाढीपहिरोले पु्र्याएको क्षतिसँग सम्बन्धित देउडा गीत सार्वजनिक भएको छ । बिहीबार, मंसिर ९, २०७८बाढीले बर्षेनि हजारौ रोपनि जमिन बग्छः स्थानिय संग लालपुर्जा छ जग्गा छैन
एकिन तथ्याङ नभए पनि बुङगल भएर बग्ने कालंगा नदिने दहबगरको लौने देखि केदास्युको देउरा सम्म र सेती नदिले तलकोटको मेलविसौना देखि केदारस्युँको... शनिबार, भदौ १२, २०७८अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८बाहुली खाेलाको वितण्डा: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध
बुधबार, साउन २०, २०७८चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेन
अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । बुधबार, साउन २०, २०७८बढीपहिरोबाट देशभर ११ को मृत्यु, २५ जना बेपत्ता
केही दिनदेखि देशका बिभिन्न जिल्लामा आएको बाढी, पहिरो र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ। शुक्रबार, असार ४, २०७८अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप
मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झडप भएको छ । बिहीबार, असार ३, २०७८सेती नदी लगायतका खोलामा पानी बहाब खतराको तह पार गर्दै
चारदिनदेखि निरन्तर परिरहेको पानीले बझाङ पनि बाढी पहिरोको उच्च परेको छ । बिहीबार, असार ३, २०७८सिन्धुपाल्चोक बाढी अपडेट : १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । बिहीबार, असार ३, २०७८आज कहाँ-कहाँ बाढीको सम्भावना ?(सूचीसहित)
लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी... बिहीबार, असार ३, २०७८साताको लोकप्रीय