जयपृथ्वी राजमार्ग
दशैंको मुखमै पटक पटक अबरुद्ध जयपृथ्वी राजमार्ग तर खोजिदैन विकल्प
सोमबार, असोज २८, २०८१बालुवाटारमा फेरि खस्यो सुख्खा पहिरो, बिहानैदेखि जयपृथ्वी राजमार्ग अबरुद्ध
जयपृथ्वी राजमार्ग अन्तर्गत बालुवाटारमा पुनः सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ । आइतबार, असोज २७, २०८१बझाङमा आफैले चलाएको अटो दुर्घटना हुँदा चालकको मृत्यु
बझाङमा अटो दुर्घटनामा परि घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका ४ का २४ वर्षिय गोबिन्द बि.क. रहेका... शुक्रबार, असोज २५, २०८१पुर्ण रुपमा सुचारु भयो जयपृथ्वी राजमार्ग
अवरुद्ध भएको चार दिनपछि बुधबार दिउँसोदेखि जयपृथ्वी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएको छ । बिहीबार, असोज २४, २०८१अझै सुचारु भएन जयपृथ्वी राजमार्ग, दुईवटा जेसिबि खटिए पनि पहिरोले चुनौती दियो
जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा - १ बालुवाटार नजिक खसेको पहिरो २४ घण्टा बिते पनि सुचारु हुन सकेको छैन । सोमबार, असोज २१, २०८१बाग्थला नजिक पहिरो खस्दा जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध
जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका-४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको... आइतबार, असोज १३, २०८१दशैंमा थातथलो फर्किनेले सडकका कारण सास्ती व्यहोर्नुपर्ने अवस्था
नेपाली सनातन धर्मावलम्बीको महान् चाड बडादशैँ तथा तिहार नजिकिँदैछ। अबको पाँच दिनपछि नै बडादशैँ शुरू हुँदैछ। शुक्रबार, असोज ११, २०८१पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको भएको छ । शनिबार, साउन ६, २०८०पहिरो खसेर खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । आइतबार, असार १०, २०८०अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, रोकिएका सवारी साधन गन्तव्यतिर लागे
सडकमाथिबाट खसेको सुख्खा पहिरोकारण अवरुद्ध जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ । शनिबार, असोज २९, २०७९सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध
सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । शनिबार, असोज २९, २०७९नारुगौडामा बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध
आइतबार साँझदेखि परेको अविरल बर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार, कात्तिक १, २०७८अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८साताको लोकप्रीय