नेपाली खेलकुद
सुर्मा समाज सुधार यूथ क्लबले विजया दशमीको अवसरमा क्रिकेट प्रतियोगिता गर्दै
सुर्मा समाज सुधार यूथ क्लबले खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । मंगलबार, असोज ९, २०८०महिला टी–२० क्रिकेट : उपाधि जित्न नेपालले पायो एक सय दुई रनको लक्ष्य
मलेसियामा भइरहेको चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ । शनिबार, भदौ ९, २०८०इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र... शनिबार, भदौ ९, २०८०एसीसी इमर्जिङमा रोहितको अर्धशतक
एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ’ए’ सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। रोहितले ६४ बलमा अर्धशतक बनाए। सोमबार, साउन १, २०८०क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता, १२ खेलमा ११ खेल जित्दै सोझै विश्व कप क्रिकेटको छनोटमा
विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय... बिहीबार, चैत २, २०७९शिल्देवी मेला : आज पहिलो खेल छबिसपाथिभेरा र थलारा गाउँपालिकाबीच हुँदै
मंगलबार, कात्तिक १, २०७९च्याम्पियन्स लिग स् रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी ।
बिहीबार, भदौ ३१, २०७८नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो आइतबार, भदौ २७, २०७८नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ । बुधबार, वैशाख २२, २०७८फुटबलका ‘कमसल व्यापारी’
के फुटबलमा यस्तो पनि हुन्छ र? हुँदोरहेछ। यसपालिको आहा–रारा गोल्डकप फुटबलको फाइनल खेलेको अफ्रिकन रुट्स एसोसिएसनका खेलाडी बसेको होटल पूरा निगरानीमा थियो। बिहीबार, वैशाख २, २०७८खेलक्षेत्र ९ महिना सुनसान, त्यसपछि चलायमान
कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि ठप्प खेलकुद यो वर्षको पुसदेखि सुचारु भयो । मंगलबार, चैत ३१, २०७७साताको लोकप्रीय