नेभिगेशन
नागरिकता अध्यादेश
नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् ।