नेपाली खेलकुद
को हुन् सुदूरपश्चिम रोयल्स मेन्टोर नियुक्त गरेका ब्राड हज ?
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टोर नियुक्त गरेको छ । सोमबार, असोज २८, २०८१नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११
नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । मंगलबार, जेठ २२, २०८११० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : आज राति नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’
१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। मंगलबार, जेठ २२, २०८१लज्जास्पद ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित
नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । मंगलबार, जेठ १५, २०८१बुंगल नगर खेलकुद समितिको अध्यक्षमा शेर बहादुर कुँवर
सोमबार, माघ २२, २०८०क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । बुधबार, पुस २५, २०८०महिला टी–२० सिरिज : नेपालले जापानलाई ६७ रनले हरायो
चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो... शनिबार, मंसिर २, २०८०विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाबमा नेपाल
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्न मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । शुक्रबार, कात्तिक १७, २०८०जब मष्टालाई जिल्याउँदै जयपृथ्वीको महिला टिमले तेस्रो स्थान सुरक्षित बनायो...
सुर्मादेवी मेलाको अवसरमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी बझाङले आयोजनामा गरेको महिला/पुरुष भलिबल प्रतियोगितामा आज जयपृथ्वी नगरपालिकाले मष्टा गाउँपालिकालाई २/१ को सेटमा... बिहीबार, कात्तिक १६, २०८०दीपेन्द्रको ९ बलमै अर्धशतक : सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी
नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । बुधबार, असोज १०, २०८०साताको लोकप्रीय