बझाङ
दल विभाजन पछि बझाङका स्थानिय तहका प्रमुख उप-प्रमुख को कता ?
बझाङमा एमालेबाट निर्वाचित १७ जना स्थानीय तहका प्रमुख र उप प्रमुख मध्ये समाजवादीमा सनाखत गर्ने जम्मा २ जनामात्रै रहेका छन् । बाकि... बिहीबार, भदौ २४, २०७८चैनपुर सेती जलविद्युत आयोजनाको काम अघि बढ्यो
२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । शनिबार, भदौ १९, २०७८अब बझाङबाट सिधै भारत जान सकिने, इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङमा टिकट काउन्टर खोल्यो
इन्द्रेणी लालीगुँरास टुर एण्ड ट्राभल्सले बझाङबाट सिधै भारतका विभिन्न शहरमा जान बसको व्यवस्था गरेपछि भारतमा मजदुरी गर्न जानेहरुका लागि सहज भएको छ... सोमबार, भदौ १४, २०७८बाढीले बर्षेनि हजारौ रोपनि जमिन बग्छः स्थानिय संग लालपुर्जा छ जग्गा छैन
एकिन तथ्याङ नभए पनि बुङगल भएर बग्ने कालंगा नदिने दहबगरको लौने देखि केदास्युको देउरा सम्म र सेती नदिले तलकोटको मेलविसौना देखि केदारस्युँको... शनिबार, भदौ १२, २०७८चैनपुर साना शहरी खानेपानी आयोजनाको ईन्टेक सेतीले बगायो : सदरमुकामवासीको पानी पिउने सपना अधुरै
सेतीनदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको ईन्टेक भएको ठाँउ भएर बग्न थालेको छ । ईन्टेक भएर सेती नदी बगेपछि खानेपानीका सबै संरचनामा... शनिबार, भदौ १२, २०७८बझाङमा उधम विकास सहजकर्ता संघको जिल्ला भेला सम्पन्न
शनिबार, भदौ १२, २०७८बझाङका १२ स्थानिय तहको ३३ करोड बढी बेरुजु: सबै भन्दा कम दुर्गाथलीमा
सबै भन्दा बढी बेरुजु साईपाल गाउँपालिकामा र सबै भन्दा कम बेरुजु दुर्गाथली गाँउपलिकामा देखिएको छ । बिहीबार, भदौ १०, २०७८अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८बाहुली खाेलाको वितण्डा: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध
बुधबार, साउन २०, २०७८चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेन
अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । बुधबार, साउन २०, २०७८थलाराको खानी गाउँमा सिँचाईका लागि वर्षा पम्पबाट पानी
थलारा गाउँपालिका -९ खानी गाँउमा तरकारी र वाली सिँचाईका लागि बर्षा पम्प जडान गरिएको छ । सोमबार, साउन १८, २०७८बझाङका ५ स्थानिय तह अझै भाडाकै भवनमा
सुर्मा, साइपाल, मष्टा, दुर्गाथली, केदारस्युँ गाउँपालिका र बुंगल नगरपालिकाले भवन बनाउने तयारी समेत गरेका छैनन् । बिहीबार, साउन १४, २०७८साताको लोकप्रीय