बझाङ
सुदूरपश्चिम सरकारबाट बझाङका कुन पालिकालाई कति अनुदान ? (सूचीसहित)
सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ । आइतबार, असार ५, २०७९नेपालमा जहाज दुर्घटनाको इतिहासः ५२ भन्दा बढी जहाज दुर्घटना हुँदा साढे ८ सयभन्दा बढीको मृत्यु
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाज आज मुस्ताङको थसाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोमबार, जेठ १६, २०७९बझाङमा भाई बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ
भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार, चैत १५, २०७८बझाङमा कूल मतदाता संख्या १ लाख २३ हजार १ सय २०, हेर्नुहोस् कुन पालिकामा कति ?
बझाङमा १ लाख २३ हजार १ सय २० मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ । बुधबार, चैत ९, २०७८जयपृथ्वी नगरपालिकाले इसिडी शिक्षकहरुलाई संघिय सरकारले र्निधारण गरे अनुसार तलब सुविधा दिने
प्रारम्भिक बालविकास सहजकर्ता इसिडी शिक्षक र विध्यालयका कर्मचारी परिचर लेखापालले संघिय सरकारले र्निधारण गरेको तलव सुविधा पाउने भएका छन् । सोमबार, फागुन ९, २०७८बझाङका ४ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सुर्मा र मष्टालाई नसमेटेको भन्दै आपत्ति
सरकारले बझाङका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार, मंसिर २१, २०७८धकेलाधकेल हुँदा बझाङमा एक जनाको ज्यान गयो, धकेल्नेलाई पक्राउ गरि अनुसन्धान हुँदै
जयपृथ्वी नगरपालिका ७ ज्वाडाका एक जनाको हत्या भएको छ । आइतबार, मंसिर १२, २०७८बालबालिकाको क्षेत्रमा प्रगतिशिल युवा समाजले गरेको काम प्रभावकारी छः नगर प्रमुख खडका
मंगलबार, कात्तिक १६, २०७८बझाङको थलारामा गएको पहिरोको कहर (फोटोफिचर)
बिहीबार, कात्तिक ४, २०७८बाढीपहिरोले पुर्याएको क्षति बारे निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदुरपश्चिम आउदै
थलारा गाँउपालिकाको डिक्ला र सदरमुकाम चैनपुरको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । बिहीबार, कात्तिक ४, २०७८बझाङमा सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार
बुधबार, कात्तिक ३, २०७८दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । शुक्रबार, असोज १५, २०७८बझाङ आउदै गरेको बसमा माथीबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु
माथिबाट खसेको ढुङगा बसभित्रै पसेको थियो। मंगलबार, भदौ २९, २०७८साताको लोकप्रीय