बझाङ
बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा
बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ ।... सोमबार, मंसिर १०, २०८१छविसपाथिभेराको बालुवाटारमा सुख्खा पहिरो: विद्युत सेवा प्रभावित
जयपृथ्वी राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिका-१ बालुवाटारमा गए राति खसेको सुख्खा पहिरोले राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध पारेको छ। आइतबार, मंसिर ९, २०८१निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते
जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् । बिहीबार, मंसिर ६, २०८१बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे
बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बिहीबार, मंसिर ६, २०८१'गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि शिक्षा परियोजनाको भूमिका महत्वपूर्ण'
वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा प्रगतिशिल युवासमाजद्वारा बझाङको जयपृथ्वी नगरपालिकामा सञ्चालन भइरहेको समुदायमा आधारित बाल प्रायोजन र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको परिचयात्मक... सोमबार, असोज २१, २०८१बझाङमा जबरजस्तीकरणीका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु बढे
बझाङमा जबरजस्तीकरणी र जबरजस्तीकरणी उद्योगका मुद्दा लिएर प्रहरीकहाँ पुग्नेहरु वर्षेनी बढ्न थालेका छन् । बिहीबार, असोज १०, २०८१बझाङकी बबिता धामीको परदेशै नभुल्या गितलाई करोड भ्युज
बिहीबार, असोज १०, २०८१बझाङका जोशीद्धारा १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमान
बिहीबार, असोज १०, २०८१भोट युद्धका बझांगे बहादुरहरू
बिहीबार, असोज १०, २०८१खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन उत्साहजनक
अभ्यासका लागि खेल मैदान नभए पनि बझाङमा खेलाडी उत्पादन भने उत्साहजनक छ । बिहीबार, असोज १०, २०८१पसलमै सुतेर, लुडो खेलेर दिन कटाउँछन् बझाङका व्यापारीहरु
दशैं तिहार नजिकिनै लागे पनि बझाङका साना ठूला बजारहरुमा व्यापार नहुँदा व्यापारीहरु हैरान भएका छन् । बिहीबार, असोज १०, २०८१बझाङभर अटोरिक्सा र जीपको भाडादर तोकी अटोरिक्सा व्यवस्थापन गरिने
बझाङमा सञ्चालन भइरहेका जीप र अटो रिक्साको भाडादर,अटो रिक्सा लाइसेन्स भए नभएको र स्थानीय तहमा दर्ता गरे नगरेको विषयमा जाँच गर्नका लागि... बिहीबार, असोज १०, २०८१बझाङमा गयरातिदेखि पुन: सडक र विद्युत अवरुद्ध
मौसममा बदली भएसँगै बझाङकाे राष्ट्रिय प्रशारण लाइन गयरातिबाट अवरुद्ध भएको छ । बिहीबार, असोज १०, २०८१साताको लोकप्रीय