रेडियो कार्यक्रम बाल कचहरी

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा
किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्। सोमबार, माघ २८, २०८१
रेडियो कार्यक्रम बाल कचहरीको भाग तीन
यो रेडियो कार्यक्रम केदारस्युँ गाउँपालिका वडा नम्बर -२ स्थित जुब गाउँमा रेकर्ड सम्पन्न भएको थियो। बिहीबार, माघ २४, २०८१
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मंगलबार, माघ २२, २०८१
रेडियो कार्यक्रम बाल कचहरीको भाग दुई
यो रेडियो कार्यक्रम जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित वडा कार्यालयको सभाहलमा रेकर्ड सम्पन्न भएको थियो। मंगलबार, माघ २२, २०८१