नेभिगेशन
नेपाली कांग्रेस
कर्मचारी भर्ना गर्दा रकम लिएको विषयमा बुंगलका मेयर धामीको बचाउ गर्दै कांग्रेसद्धारा विज्ञप्ति जारी

कर्मचारी भर्ना गर्दा रकम लिएको विषयमा बुंगलका मेयर धामीको बचाउ गर्दै कांग्रेसद्धारा विज्ञप्ति जारी

बुंगल नगरपालिकामा रोजगार सहायकमा कर्मचारी भर्नाका लागि बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले उम्मेदवारबाट पैसा लिएको फोन संम्वाद बाहिरिएको बिषयमा नेपाली कांग्रेसले...
नेपाली कांग्रेसले बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह र गणेश भण्डारीलाई पार्टीको सदस्यता नरहने गरी कारबाही गर्‍यो

नेपाली कांग्रेसले बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह र गणेश भण्डारीलाई पार्टीको सदस्यता नरहने गरी कारबाही गर्‍यो

नेपाली कांग्रेसले पार्टीका ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक

राष्ट्रपतिबाटै संविधान च्यात्ने काम भयो : कांग्रेस नेता लेखक

प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।
कांग्रेसको निष्कर्ष : बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने

कांग्रेसको निष्कर्ष : बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने

वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ ।
कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?

प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ ।
प्रधानमन्त्रीले राख्‍ने विश्‍वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

प्रधानमन्त्रीले राख्‍ने विश्‍वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राख्ने विश्‍वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ ।
भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।