नेकपा माओवादी केन्द्र
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?
शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ। बुधबार, असोज ९, २०८१मीनबहादुर कुँवरलाई माओवादी केन्द्रले तोक्यो बझाङ जिल्ला इन्चार्ज
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । बुधबार, असोज ९, २०८१साताको लोकप्रीय