भीम रावल
भीम रावललाई ओलीको जवाफ – ‘सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज लेखराज नै हुन’
ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् । आइतबार, भदौ २७, २०७८पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । शनिबार, वैशाख ४, २०७८साताको लोकप्रीय