स्थानीय तह निर्वाचन २०७९
निर्वाचन स्थगित भएका बझाङका २ पालिकामा जेठ १ र २ गते निर्वाचन हुँदै
बैशाख ३१ बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुन मतदान हुने भएको छ । शनिबार, वैशाख ३१, २०७९बझाङमा दुई वडामा समाजवादी, दुई वडामा माओवादी र एमाले र स्वतन्त्रले एक एक वडामा बिजयी हात पारे
बझाङका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । जसमध्ये हामीले बीजयी उम्मेदवारको लिष्ट तयार पारका छौं । शनिबार, वैशाख ३१, २०७९खप्तडछान्ना १ मा गठबन्धन(एकीकृत समाजवादी)को प्यानल बिजयी
बझाङको खप्तडछान्ना–१ मा समाजवादीका वडाध्यक्ष विजयी बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा गठबन्धन(एकीकृत समाजवादी)को प्यानल नै विजयी भएको छ । शनिबार, वैशाख ३१, २०७९दुर्गाथली गाउँपालिकाको कुन वडामा कति मत खस्यो ?
दुर्गाथली गाउँपालिकामा अन्तिम मतदाता संख्या तथा खसेको मतको विवरण शुक्रबार, वैशाख ३०, २०७९छविसपाथिभेरा गाउँपालिकामा कुन वडामा कति मत खस्यो ?
शुक्रबार, वैशाख ३०, २०७९हेर्नुहोस् बझाङका कुन मतदानस्थलमा के भयो ?
बझाङका विभिन्न ठाउँमा झडप केही ठाउँमाा शान्तीपूर्ण रुपमा मतदान हुँदै । शुक्रबार, वैशाख ३०, २०७९बझाङको दुई मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइयो
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइएको छ । शुक्रबार, वैशाख ३०, २०७९बझाङका मतदातामा उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभाव
यसपटक समय अभावका कारण मतदाता शिक्षा नदिइएको र विगतमा मतदान गरेका उम्मेदवारले जीतेपछि फर्केर नहेरेको हुँदा मतदाता अन्यौलमा देखिन्छन् । बिहीबार, वैशाख २९, २०७९बझाङका हलियालाई चुनाव : हर्ष न बिस्मात
स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा चुनावी चहलपहल निक्कै बढेको छ । उम्मेदवारहरू भोट माग्दै दोहोर्याएर मतदाताको ढोका-ढोका चहार्दै छन् । बुधबार, वैशाख २८, २०७९दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते
दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छन्। बुधबार, वैशाख २८, २०७९साताको लोकप्रीय