स्थानीय तह निर्वाचन २०७९
स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा कुन दलका कति निर्वाचित ?
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख पदमा १५, अध्यक्षमा २२, उपप्रमुखमा १४, उपाध्यक्षमा ३०, वडाध्यक्ष ३०२, महिला सदस्यमा ३२३, दलित महिला सदस्यमा ३१७,... सोमबार, जेठ ९, २०७९जसले बझाङमा समाजवादीको संस्थापनको भूमिका खेले र गाउँपालिका पनि जोगाए
बिहीबार, जेठ ५, २०७९सुर्मा गाउँपालिकामा जितेसँगै बझाङका ६ पालिकामा नेपाली कांग्रेसको जित, एकीकृत समाजवादीले बिउ जोगायो
सुर्मा गाउँपालिका १ देखि ५ सबै वडाहरुको मतगणना सम्पन्न हुँदाको नेकपा एमाालेलाई हराउँदै नेपाली कांग्रसले गाउँपालिका आफ्नो हात पार्न सफल भएको छ... बिहीबार, जेठ ५, २०७९दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पार्यो
दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पारेको छ । सोमबार, जेठ २, २०७९बझाङको बुंगल नगरपालिकामा ८ वटा वडासहित प्रमुख र उपप्रमुखमा गठबन्धन बिजयी
बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन बिजयी भएको छ । सोमबार, जेठ २, २०७९गठबन्धन र एमालेलाई हराउँदै जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा डम्बर सिंह बिजयी
जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार डम्बर सिंह बिजयी भएका छन् । सोमबार, जेठ २, २०७९बझाङको छबिसपाथिभेरा ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सोमबार, जेठ २, २०७९बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी
बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी भएको छ । सोमबार, जेठ २, २०७९बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी
झडप भइ मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ । आइतबार, जेठ १, २०७९बझाङको थलारा गाउँपालिकामा अध्यक्षसहित तीन वडामा एमाले र उपाध्यक्षसहित छ वडा गठबन्धन बिजयी
थलारा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा गठबन्धन(कांग्रेस) का उम्मेदवार बिजयी भएका छन् । आइतबार, जेठ १, २०७९बझाङमा नेकपा एमालेले साइपालबाट खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित तीन वडामा नेकपा एमाले बिजयी
साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मान बहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा बिजयी भएका छन् भने गठबन्धनका उम्मेदारले उज्वल बोहराले... आइतबार, जेठ १, २०७९बझाङमा गठबन्धनले १२ वडा, एमालेले ५ वडा, नेपाली कांग्रेसले २ वडा र स्वतन्त्रले २ वडामा जीत हात पारे
अहिलेसम्म बझाङका ८ स्थानीय तहमा मत गणना भइरहेको छ । मत गणना भइरहेका पालिकामा गठबन्धन अगाडी छ भने नेकपा एमाले पछ्याइरहेको छ... आइतबार, जेठ १, २०७९थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी
थलारा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले बिजयी हात पारेको छ । शनिबार, वैशाख ३१, २०७९साताको लोकप्रीय