नेभिगेशन
अर्थतन्त्र
देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : ओली

देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् ।