नेभिगेशन
नेकपा एमाले
कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ

कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– अहिले तपाईंलाई मत दिन सक्दैनौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?

प्रधानमन्त्री ओलीसहित कांग्रेसका नेताहरु देउवा निवासमा किन ?

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ ।
विमला वली माओवादीमा प्रवेश, शंकर पोखरेलको बहुमत गुम्यो

विमला वली माओवादीमा प्रवेश, शंकर पोखरेलको बहुमत गुम्यो

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  
राजीनामापछि के गर्लान् मुख्यमन्त्री शंकर पोखरेल ?

राजीनामापछि के गर्लान् मुख्यमन्त्री शंकर पोखरेल ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सबैलाई आश्चर्यचकित तुल्याउँदै राजीनामा दिए ।
मुख्यमन्त्रीले राजीनामा दिएपछि जसपाका नयाँ मन्त्रीहरु अन्योलमा

मुख्यमन्त्रीले राजीनामा दिएपछि जसपाका नयाँ मन्त्रीहरु अन्योलमा

जनता समाजवादी पार्टी (जसपा) का चारजना सांसदहरु अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए ।
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

जनार्दन शर्मा भन्छन् : कर्णाली प्रकरण राष्ट्रिय राजनीतिलाई मार्गदर्शन

नेकपा (माओवादी केन्द्र)का नेता तथा कर्णाली इन्चार्ज जनार्दन शर्माले कर्णालीमा पछिल्लो पटक देखिएको राजनीतिले राष्ट्रिय राजनीतिलाई मागर्दशन गरेको बताएका छन् ।
यी हुन् एमाले स्थायी कमिटीका सम्भावित अनुहार

यी हुन् एमाले स्थायी कमिटीका सम्भावित अनुहार

अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाहेक अरु सबैको हैसियत दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य हो ।