नेकपा एमाले
अपहरणमा परेकी लुम्बिनी प्रदेशकी सांसद वलीलाई मुख्यमन्त्रीको मन्त्री बन्न प्रस्ताव
सांसद वलीले मुख्यमन्त्रीले आफूलाई मन्त्री बन्न प्रलोभन देखाएको बताइन् । बिहीबार, साउन २१, २०७८बझाङमा एमाले एक हुने, एकताको छलफल अन्तिम चरणमा
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागी गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै जिल्लामा पार्टी एकताको लागी छलफल भईरहेको छ । मंगलबार, साउन १२, २०७८माधव नेपालले भने : महाराजधिराजले हामीलाई आममाफी दिनुभएछ
शुक्रबार, साउन ८, २०७८केपी ओली केशरजंग रायमाझीका नयाँ अवतार हुन् : माधव नेपाल
एमाले वरिष्ठ नेता माधव नेपालले केपी ओली रायमाझीको नयाँ अवतार भएको आरोप लगाएका छन्। सोमबार, जेठ १०, २०७८केन्द्रको झट्का सुदूरपश्चिम सरकारलाई, मुख्यमन्त्री भट्टले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार, जेठ १०, २०७८सुरु भयो ओली र माधव पक्षीय नेताहरुबीच वार्ता
नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् । शुक्रबार, वैशाख ३१, २०७८एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन
नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ। बिहीबार, वैशाख ३०, २०७८सूर्य थापाको भीम रावल र घनश्याम भुसाललाई कटाक्ष : गद्दारी र सत्यनाश पतनको बाटोमा
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले नेताहरु भीम रावल र घनश्याम भुसालमाथि कटाक्ष गरेका छन् । बुधबार, वैशाख २९, २०७८प्रधानमन्त्री ओली पदमुक्त भए, संसदले दिएन विश्वासको मत
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । सोमबार, वैशाख २७, २०७८प्रधानमन्त्रीलाई विश्वासको मत दिन माधव पक्षका ८ सांसद संसदमा(नामावलीसहित)
नेकपा एमालेको माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । सोमबार, वैशाख २७, २०७८प्रतिनिधिसभा बैठक : विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले आदेश दिए आफूले मार्गप्रशस्त गर्ने बताएका छन् । सोमबार, वैशाख २७, २०७८एमाले स्थायी कमिटी बैठक बस्दै, उम्मेदवार टुंग्याउनेदेखि कारबाही फिर्ता हुन सक्ने
नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ। शुक्रबार, वैशाख २४, २०७८कांग्रेसले छिट्टै निर्वाचन चाहेको रहेछ : सुवास नेम्वाङ
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सुवास नेम्वाङले प्रतिपक्षी नेपाली कांग्रेस छिट्टै निर्वाचन हुनुपर्ने पक्षमा रहेको विश्लेषण गरेका छन् । बिहीबार, वैशाख २३, २०७८साताको लोकप्रीय