नेभिगेशन
शव फेला
बझाङको पानकोट पुल नजिक एक महिलाको शव फेला

बझाङको पानकोट पुल नजिक एक महिलाको शव फेला

बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित सेती नदीमा रहेको पानकोट पुलको मुनी बुधवार एक महिलाको शव फेला परेको छ ।