जिल्ला प्रशासन कार्यालय बझाङ

बझाङमा तोकिएको भाडादर कार्यान्वन नगरे फोन गर्न प्रशासनको आग्रह
बझाङ जिल्लाभर चल्ने छोटो दुरीका सवारीको भाडा नियन्त्रणमा आएको छ । जीप व्यवसायी तोकिएको मूल्यको ७ औँ गुणा बढी भाडा लिएको गुनासो... मंगलबार, असोज २२, २०८१