थलारा गाँउपालिका
थलारा दशैं मेला : गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता जारी
दशै मेलाको अबसरमा आयोजना गरिएको थलारा गाउँपालिका स्तरिय महिला पुरुष भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फका ३ वटा खेलहरु र महिला तर्फ ३... बिहीबार, असोज २४, २०८१एम्बुलेन्स खरिद नहुँदै मर्मत खर्च शिर्षकमा बजेट विनियोजन, के भन्छन् थलारा गाउँपालिका उपाध्यक्ष ?
थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । आइतबार, मंसिर १८, २०७९थलारा गाउँपालिकाले आयोजना गरेको महिलापुरुष भलिबलमा थलारा र छबिसपाथिभेराको जीत
बझाङको थलारा गाउँपालिकाले दसैंतिहारको अवसर पारी आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगिताको खेल आज सम्पन्न भएको छ । बुधबार, असोज १९, २०७९कार्यबाहकको भरमा थलारा गाउँपालिका, दुई पत्रकारसहित पालिका जनप्रतिनिधि र कर्मचारी भ्रमणमा
बझाङको थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी पूर्वी जिल्लाहरुका पर्यटकिय भ्रमणमा निस्किएका छन्। मंगलबार, साउन १०, २०७९थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति
स्वास्थ्य चौकील वितरण गर्न ल्याईएका ५/५ थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । बिहीबार, मंसिर २, २०७८बझाङको थलारा गाँउपालिकामा रहेका प्राचीन देवल प्रचार प्रसार नहुँदा ओझेलमा
खासै अभिलेख नभए पनि ७/८ सय वर्ष पहिले बझाङ घुम्दै आउने क्रममा जुम्लाका महाराजाले निर्माण गरेको बूढापाकाको भनाई छ। बिहीबार, भदौ २४, २०७८साताको लोकप्रीय