नेभिगेशन
प्राचिनकालका देवल ओझेलमा
बझाङको थलारा गाँउपालिकामा रहेका प्राचीन देवल प्रचार प्रसार नहुँदा ओझेलमा

बझाङको थलारा गाँउपालिकामा रहेका प्राचीन देवल प्रचार प्रसार नहुँदा ओझेलमा

खासै अभिलेख नभए पनि ७/८ सय वर्ष पहिले बझाङ घुम्दै आउने क्रममा जुम्लाका महाराजाले  निर्माण गरेको बूढापाकाको भनाई छ।