फातिमा सुमार

एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज दिउँसो करिब १ बजे अध्यक्ष ओली निवास बालकोट पुगेर भेट गर्ने कार्यसूची रहेको छ । बिहीबार, भदौ २४, २०७८