कोरोना कहर
आजबाट बान्नीकी चैतली मेला सुरु, चारै नाका र मेलास्थलमा व्यापक सुरक्षाकर्मी खटाइयो
बझाङ तथा सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध भनेर चिनीने बझाङको धार्मीक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यलयले प्रहरी परिचान गरेको छ। आइतबार, वैशाख १२, २०७८
बझाङका एक जनाको भारतमा कोरोनाका कारण मृत्यु
बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ । आइतबार, वैशाख १२, २०७८जब कोरोना देखिएका विरामी नेपालगञ्ज मेडिकल कलेजले भर्ना गर्न नमानेपछि बझाङ पुगे...
वैशाख १ गते गाडीबाट घर नजिकै ओर्लिदै गर्दा मष्टा- १ घर भइ डुंग्री बस्दै आएका एक ५६ वर्षीय पुरुषको भित्रि टाउको(दिमागमा )... बिहीबार, वैशाख ९, २०७८
बझाङमा भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु
बझाङमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्युु भएको छ । बिहीबार, वैशाख ९, २०७८
आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज
कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ । बुधबार, वैशाख ८, २०७८जिल्ला अस्पताल बझाङले भन्यो : एक–दुई सातामा अवस्था नियन्त्रणबाहिर जान्छ
भारतबाट मंगलबार घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो। बुधबार, वैशाख ८, २०७८
कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?
गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए । बुधबार, वैशाख ८, २०७८
नमूना नै नलिई पीसीआरको रिपोर्ट नेगेटिभ ?
मानिसको स्वाब संकलन नै नगरी कोभिड-१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । बुधबार, वैशाख ८, २०७८
भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास
११ दिनअघि भारतको गुजरातबाट आएका युवकको मृत्यु भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दामा त्रास बढेको छ । मंगलबार, वैशाख ७, २०७८
रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ । मंगलबार, वैशाख ७, २०७८
मास्क नलाउनेलाई जरिवाना, होटलले होम डेलिभरीमात्र गर्न पाउने
सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । सोमबार, वैशाख ६, २०७८
कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शनिबार, वैशाख ४, २०७८