नेभिगेशन
कोरोना कहर
बझाङमा एकै रातमा थप दुई कोरोना संक्रमितको मृत्य, मृतकको संख्या ५ पुग्यो

बझाङमा एकै रातमा थप दुई कोरोना संक्रमितको मृत्य, मृतकको संख्या ५ पुग्यो

बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
बिहेमा सरिक भएकासहित कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु

बिहेमा सरिक भएकासहित कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु

कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यस्तो छ साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता

यस्तो छ साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता

उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो ।
भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

भोलि मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणबाट बझाङका दुई सहोदर भाइको मृत्यु

कोरोना संक्रमणबाट बझाङका दुई सहोदर भाइको मृत्यु

कोरोना संक्रमणबाट दुई सहोदर भाइको मृत्यु भएको छ ।
बझाङमा कोरोना संक्रमितको संख्या २ सय ४ पुग्यो, संक्रमित घरमै गएर बस्दा झन् जोखिम

बझाङमा कोरोना संक्रमितको संख्या २ सय ४ पुग्यो, संक्रमित घरमै गएर बस्दा झन् जोखिम

बझाङमा आइतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बझाङमा पनि २० गतेबाट लकडाउन, अत्यावश्यक सेवाबाहेक सबै ठप्प 

बझाङमा पनि २० गतेबाट लकडाउन, अत्यावश्यक सेवाबाहेक सबै ठप्प 

कोरोना संक्रमणदर बढ्दै गएपछि बझाङमा पनि एक हप्ताका लागस लकडाउन गर्न डिसिसिएमसीले सिफारिस गरेको छ ।
भारतमा कोरोनाले भयावह रुप लिएपछि टी–२० विश्वकप युएईमा सर्न सक्ने

भारतमा कोरोनाले भयावह रुप लिएपछि टी–२० विश्वकप युएईमा सर्न सक्ने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को तालिका अनुसार यही १८ अक्टोबर देखि १६ नोभेम्बरसम्म भारतमा आइसिसी टी–२० पुरुष क्रिकेट प्रतियोगिता हुनुपर्छ।
हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिसमाथि निर्णय हुने

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिसमाथि निर्णय हुने

कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
भारतसँगका २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने सीसीएमसीकाे निर्णय

भारतसँगका २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने, निषेधाज्ञामा थप कडाइ गर्ने सीसीएमसीकाे निर्णय

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।
कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु

कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु

कैलालीमा पछिल्लो २४ घण्टामा ९६ जनामा को  रोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् ।