कोरोना कहर
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, गाउँघरमै उपचार गराउँदा ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना ५ का एक ३७ वर्षीय शिक्षक रहेका छन् । शुक्रबार, वैशाख २४, २०७८बझाङमा निषेधाज्ञा थपियो, अक्सिजन ग्यास मगाउनेदेखि डाक्टर नियुक्ति गर्ने डिसिसिएमसीको निर्णय
बझाङमा निषेधाज्ञा थप्नेदेखि अस्पताल व्यवस्थापन, आइसोलेसन निमार्ण व्यवस्थापन गर्नेसम्मका निर्णय डिसिसिएमसीले गरेको छ । शुक्रबार, वैशाख २४, २०७८बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु
बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । शुक्रबार, वैशाख २४, २०७८काँग्रेसद्वारा ३ जिल्लाका पार्टी कार्यालय कोभिड अस्पतालका लागि दिने घोषणा
नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । शुक्रबार, वैशाख २४, २०७८२४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गयो
पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। बिहीबार, वैशाख २३, २०७८नेपालमा आज ९ हजार ७० जनामा कोरोना पुष्टि, २ हजार ७७ जनाले जिते कोरोना
देशभर आज २ हजार ७ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबार, वैशाख २३, २०७८बल्ल आइसोलेसेन निर्माणका लागि जुर्मुराउँदै बझाङका स्थानीय तह
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयको निरन्तर ताकेता र स्थानीयको दबाबपछि बझाङमा आइसोलेसन सेन्टर निर्माण हुन थालेका छन्। बिहीबार, वैशाख २३, २०७८सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक
सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ । बुधबार, वैशाख २२, २०७८आज एकैदिन ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि
बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । बुधबार, वैशाख २२, २०७८आज सुदूरपश्चिममा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाए
सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। बुधबार, वैशाख २२, २०७८पालिकाहरुलाई स्वास्थ्य कार्यालय बझाङको पत्रः अव त आइसोलेशन निर्माण गर
कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको र दैनिकजसो संक्रमितको मृत्यु हुँदा पनि बझाङका स्थानीय तहले महामारीको वेवास्ता गरेका छन्। बुधबार, वैशाख २२, २०७८बझाङका एक युवा जसले आफन्त भेट्न नपाउँदै कोरोना कारण ज्यान गुमाए
जिल्ला जिल्लामा लागू भएको निषेधाज्ञा र आर्थिक समस्या हुँदा आफन्त त्यहाँसम्म जान नसकेको जानकारी द जेपी डेलीलाई थाहा हुन पुग्यो । मंगलबार, वैशाख २१, २०७८कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार, वैशाख २०, २०७८साताको लोकप्रीय