नेभिगेशन
कोरोना कहर
एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त, २सय ३ जनाको मृत्यु

एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त, २सय ३ जनाको मृत्यु

नेपालमा शुक्रबार एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्।
काठमाडौं छाड्नेलाई अन्तिम म्यादआज रातिसम्म

काठमाडौं छाड्नेलाई अन्तिम म्यादआज रातिसम्म

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञाको कारण राजधानीमा अलपत्र भएकालाई गन्तव्यसम्म पुग्न दिन आज रातिसम्म समय उपलब्ध गराएको छ ।
बझाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक संख्या ११ जना पुग्यो

बझाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक संख्या ११ जना पुग्यो

बझाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-१० का ४४ वर्षीय पुरुष रहेका छन् ।
बझाङमा बिहीबार ४३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ सय ३७ पुग्यो

बझाङमा बिहीबार ४३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ सय ३७ पुग्यो

बझाङमा बिहीबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कालंगा हाइड्रोले दियो बुङ्गल नगरपालिका र जिल्ला अस्पताललाई १० अक्सिजन सिलिण्डर 

कालंगा हाइड्रोले दियो बुङ्गल नगरपालिका र जिल्ला अस्पताललाई १० अक्सिजन सिलिण्डर 

कालंगा हाइड्रोले बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर दिएको छ ।
बझाङमा सक्रिय संक्रमितको संख्या ६ सय ४७ जना पुग्यो, ९ जनाले ज्यान गुमाए

बझाङमा सक्रिय संक्रमितको संख्या ६ सय ४७ जना पुग्यो, ९ जनाले ज्यान गुमाए

बझाङमा कोरोना महामारीले भयावह रुप लिन थालेको छ । जिल्लामा कोरोना संक्रमणदर मृत्युदर दिनदिनै बढ्दै गए पनि स्वास्थ्य मापदण्ड भने फितलो भएको...
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु 

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु 

बझाङमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

यूएईले नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

यूएईले नेपाली नागरिकको प्रवेशमा रोक लगाउने भएको छ ।
साइपालमा कार्यरत प्रहरीमा कसरि देखियो कोरोना ?

साइपालमा कार्यरत प्रहरीमा कसरि देखियो कोरोना ?

साइपाल गाउँपालिकामा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बझाङका स्थानीय तह राजश्वका भोका, भारतबाट आएकाहरु क्वारेन्टाइन छोडेर सिधै लेकतिर 

बझाङका स्थानीय तह राजश्वका भोका, भारतबाट आएकाहरु क्वारेन्टाइन छोडेर सिधै लेकतिर 

यार्सा संकलन गर्ने सिजन सुरु  भएसँगै बझाङमा यतिबेला संकलकहरु लेकतिर जान थालेका छन् ।
सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
कोरोना अपडेट : निको हुने दर ८७.२, मृत्यु दर १.२

कोरोना अपडेट : निको हुने दर ८७.२, मृत्यु दर १.२

कोरोना सङ्क्रमण दर बढे संगै मृत्यु हुनेको सङ्ख्या दैनिक बढे पनि निको हुनेहरूको सङ्ख्या पनि कम छैन ।