नेभिगेशन
दल विभाजन सम्बन्धी अध्यादेश
दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा बझाङमा अध्यादेश जलाइयो

एमाले निकट अनेरास्ववियू जिल्ला कमिटी बझाङ र राष्ट्रिय युवा संघ जिल्ला कमिटी बझाङले संयुक्त रुपमा अध्यादेशको विरोध गर्दै अध्यादेश जलाएको छ ।