सुदूरपश्चिम
सुदूरपश्चिमका ३ जिल्लामा विद्युतीय चार्जिङ स्टेसन बनाइने
चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ। जसअनुसार कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ वटा चार्जिङ स्टेसन रहने बताइएको... बिहीबार, वैशाख २, २०७८चप्पल किनी नदिएको भन्दै बझाङमा एक बालकले गरे आत्महत्या
सुदूरपश्चिममा विषु पर्व हर्स उल्लासका साथ मनाइ रहँदा बझाङको थलारा गाउँपालिका ४ मा एउटा दु:खद घटना घटेको छ। बिहीबार, वैशाख २, २०७८भारतबाट घर फर्कंदै
सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ। बुधबार, वैशाख १, २०७८कैलालीको ६ हजार हेक्टर वन क्षेत्रमा आगलागी
कैलालीमा ठूलो वन क्षेत्र आगलागीको चपेटामा परेको छ। डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लाभर चैतमा मात्रै हालसम्म ६ हजार हेक्टरभन्दा बढी वन... बुधबार, वैशाख १, २०७८कर्णालीमा र्याफ्टिङ सरर...
कातिर बडिमालिका, अर्कोतिर बूढीनन्दा, थोरै माथि उक्लिए राराको दृश्यावलोकन। बुधबार, वैशाख १, २०७८जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच हुने
जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच सेवा सुरु हुने भएको छ। मंगलबार, चैत ३१, २०७७महाकालीपारिको हजार रोपनी नेपाली भूमिमा भारतको गलफती
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी एकतर्फी रूपमा नेपाली भूमिमै तटबन्ध निर्माण सुरु... मंगलबार, चैत ३१, २०७७आगलागीले नासिए बाजुराका वन
बाजुराका विभिन्न २९३ हेक्टर वनजंगलमा आगलागी भएको छ । मंगलबार, चैत ३१, २०७७कञ्चनपुरमा प्रहरीद्वारा भारी मात्रामा सामान बरामद
कञ्चनपुर जिल्लामा प्रहरीले भारी मात्रा अवैध सामान बरामद गरेको छ। मंगलबार, चैत ३१, २०७७साताको लोकप्रीय