नेभिगेशन
सुदूरपश्चिम
भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास

भारतबाट आएका युवकको मृत्युपछि डोटीमा त्रास

११ दिनअघि भारतको गुजरातबाट आएका युवकको मृत्यु भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका बासिन्दामा त्रास बढेको छ ।
बझाङमा भीरबाट लडेर दुई जनाको मृत्यु

बझाङमा भीरबाट लडेर दुई जनाको मृत्यु

बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।
बझाङमा वायु प्रदूषणले बिरामी बढे

बझाङमा वायु प्रदूषणले बिरामी बढे

आकाशमा धूलोजन्य तुवाँलो बाक्लिदै गएपछि चैत दोस्रो सातादेखि बझाङमा राम्रोसँग घाम लागेको छैन।
बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या

बझाङमा भयानक रुप लिदै आत्महत्या, एक हप्ता नबित्दै दुई बालबालिकाले गरे आत्महत्या

बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते

झोतामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् ।
पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल

पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू : नेता रावल

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् ।
शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना

शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना

धनगढी: कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ।
बझाङमा सडक निर्माण कार्यले यातायात अवरुद्ध

बझाङमा सडक निर्माण कार्यले यातायात अवरुद्ध

बझाङमा बाग्थला-बुंगल सडक निर्माण कार्यले यातायात सेवा अवरुद्ध भएको छ ।
थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ ।
बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे

बैतडीमा मामाले टाउकोमा घन हिर्काएर भान्जाको हत्या गरे

बैतडीको दोगडाकेदार गाउँपालिकामा मामाले भान्जाको हत्या गरेका छन् ।  
बैतडीमा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने

बैतडीमा वैशाख १५ देखि वार्षिक परीक्षा सञ्चालन गरिने

बैतडीमा वैशाख १५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ।
कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै

बझाङका ५५ सामुदायिक विद्यालय शैक्षिक सुधार कार्यक्रम लागु हुँदै

शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५५ सामुदायिक विद्यालय छनौट गरेको छ ।