नेभिगेशन
सुदूरपश्चिम
बझाङबासी भन्छन् : खडेरीले बिउ राख्न समेत नपाइने भयो

बझाङबासी भन्छन् : खडेरीले बिउ राख्न समेत नपाइने भयो

थलारा गाउँपालिकामा यस वर्ष खडेरीले नगदेवालीमा मात्रै ९३.२५ प्रतिशत क्षति भएको एक तथ्यांकले देखाएको छ ।
बझाङमा विद्युत पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु 

बझाङमा विद्युत पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु 

बझाङमा पोलमा प्रवाह भएको करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
कर्तव्य ज्यान उद्योग मुद्दामा फरार बझाङका एक व्यक्ति १९ वर्षपछि पक्राउ परे

कर्तव्य ज्यान उद्योग मुद्दामा फरार बझाङका एक व्यक्ति १९ वर्षपछि पक्राउ परे

बझाङमा कर्तव्य ज्यान उद्योग मुद्दामा २० वर्ष कैद सजाय भई फरार रहेका एक जना १९ वर्षपछि पक्राउ परेका छन् ।
जब कोरोना देखिएका विरामी नेपालगञ्ज मेडिकल कलेजले भर्ना गर्न नमानेपछि बझाङ पुगे...

जब कोरोना देखिएका विरामी नेपालगञ्ज मेडिकल कलेजले भर्ना गर्न नमानेपछि बझाङ पुगे...

वैशाख १ गते गाडीबाट घर नजिकै ओर्लिदै गर्दा मष्टा- १ घर भइ डुंग्री बस्दै आएका एक ५६ वर्षीय पुरुषको भित्रि टाउको(दिमागमा )...
बझाङमा भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु

बझाङमा भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु

बझाङमा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्युु भएको छ ।
अपडेट : बझाङमा भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय आउँदै

अपडेट : बझाङमा भेटिएको शव पहिचानका लागि बैतडी र बुङ्गलका स्थानीय आउँदै

बझाङको केदारस्युँ गाउँपालिका ४ रुपैलस्थित कालंगा हाइड्रो नजिक कालंगा नदिमा बुधबार एक अज्ञात शव भेटिएको छ । 
बझाङमा एक जनाको शव भेटियो, पहिचान हुन बाँकी 

बझाङमा एक जनाको शव भेटियो, पहिचान हुन बाँकी 

बझाङमा एक जनाको शव फेला परेको छ ।
दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला, १० ठाउँबाट इजाजत लिन सकिने

दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला, १० ठाउँबाट इजाजत लिन सकिने

दार्चुलामा यार्सागुम्बा संकलन इजाजत खुला गरिएको छ।
बझाङ असिना पानीले सेताम्य, बालीनालीमा असर (फोटो फिचर)

बझाङ असिना पानीले सेताम्य, बालीनालीमा असर (फोटो फिचर)

बझाङमा बुधबार परेको असिना पानीले बालीनालीमा क्षति पुर्‍याएको छ ।
सँडिल घरघरमा निजी धारा हुने बझाङ जिल्लाकै पहिलो गाउँ 

सँडिल घरघरमा निजी धारा हुने बझाङ जिल्लाकै पहिलो गाउँ 

बझाङको थलारा गाउँपालिका–६ सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन। घर अगाडि चौबिसै घण्टा पानी आउने धारा छ।
डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला

डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला

डोटीमा एक महिलाको शव फेला परेको छ।
सेती नदीमा बेपत्ता भएका युवकको शव फेला पर्‍यो

सेती नदीमा बेपत्ता भएका युवकको शव फेला पर्‍यो

सेती नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ ।
थलारा गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

थलारा गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा

जिल्लाको थलारा गाउँपालिका पूर्णखोप युक्त गाउँपालिका घोषित भएको छ ।