सुदूरपश्चिम
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८बझाङमा कोरोना संक्रमण दर बढदैः जिल्ला अस्पतालद्धारा आकस्मीक बाहेकका सेवा बन्द
जिल्ला अस्पताल बझाङले आकस्मीक बाहेकका सबै सेवा बन्द गरेको छ । बिहीबार, वैशाख १६, २०७८जयपृथ्वी नगरपालिकासहित २ वडाले दिने सेवा एक साताका लागि बन्द
बझाङको सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाका कर्मचारीमा कोरोना भाइरस देखिएपछि नगरपालिका ६ दिनका लागि बन्द गरिएको छ । बिहीबार, वैशाख १६, २०७८जोखिम भत्ताको सुनिश्चितता नभएको भन्दै बझाङका स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा खटिन मानेनन्
जोखिम भत्ताको सुनिश्चितता नभएको भन्दै यहाँका स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा खटिन मानेका छैनन्। मंगलबार, वैशाख १४, २०७८कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा
कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ। मंगलबार, वैशाख १४, २०७८बझाङ जिल्ला अस्पतालमा ग्यास्ट्रिक भयो भन्दै आएकी युवतीको पेटमा बच्चा देखिएपछि....
चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । सोमबार, वैशाख १३, २०७८बझाङमा पनि आज डिसिसिएमसीको बैठक बस्दै, शिक्षण संस्था बन्द हुने
बझाङमा पनि कोरोना संक्रमितको संख्या र जिल्ला बाहिरबाट आउनेको संख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाइने भएको छ । सोमबार, वैशाख १३, २०७८बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते
कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। सोमबार, वैशाख १३, २०७८शान्ती पूर्वक सकियो बान्नीकी चैतली
सुदूरपश्चिमको प्रसिद्ध जात्राका रुपमा लिइने बान्नीकी चैतली मेला सामान्य पूजाआजा र भकुण्डो खेल्दै एकै दिनमा सकिएको छ । आइतबार, वैशाख १२, २०७८बझाङका दुर्गम गाउँमा सोलार लिफ्टीङ् प्रविधिबाट खानेपानी
बझाङको बुङगल नगरपालिका ६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । आइतबार, वैशाख १२, २०७८अत्याधुनिक सेवा सुविधासहित धनगढीमा खुल्यो सुदूरपश्चिमकै पहिलो प्राइभेट भेटेरिनरी अस्पताल
विश्व भेटेरिनरी दिवसको अवसर पारेर शनिबार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्राइभेट भेटेरिनरी अस्पताल उद्घाटन गरिएको छ । आइतबार, वैशाख १२, २०७८आजबाट बान्नीकी चैतली मेला सुरु, चारै नाका र मेलास्थलमा व्यापक सुरक्षाकर्मी खटाइयो
बझाङ तथा सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध भनेर चिनीने बझाङको धार्मीक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यलयले प्रहरी परिचान गरेको छ। आइतबार, वैशाख १२, २०७८थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२ देखि सञ्चालन हुने
शैक्षिकसत्र २०७७/ ०७८ को थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२ गतेदेखि सञ्चालन हुने भएको छ । आइतबार, वैशाख १२, २०७८साताको लोकप्रीय