सुदूरपश्चिम

बझाङमा पनि २० गतेबाट लकडाउन, अत्यावश्यक सेवाबाहेक सबै ठप्प
कोरोना संक्रमणदर बढ्दै गएपछि बझाङमा पनि एक हप्ताका लागस लकडाउन गर्न डिसिसिएमसीले सिफारिस गरेको छ । शनिबार, वैशाख १८, २०७८
साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा
सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा परेका छन्। शनिबार, वैशाख १८, २०७८
भारतमा कोरोना संक्रमणबाट बझाङका तीन जनाको मृत्यु
भारतमा सुरु भएको कोरोना महामारीको दोस्रो लहरले तीन जना बझाङी नागरिकको ज्यान लिएको छ । शुक्रबार, वैशाख १७, २०७८कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु
कैलालीमा पछिल्लो २४ घण्टामा ९६ जनामा को रोना संक्रमण पुष्टि भएको छ । शुक्रबार, वैशाख १७, २०७८
एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितले ज्यान गुमाए
बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार, वैशाख १६, २०७८
बझाङमा थप कडाइ : बिहान वेलुका मात्रै पसल खोल्न दिने डिसिसिएमसीको निर्णय
कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि बझाङमा थप कडाइ गरिएको छ । बिहीबार, वैशाख १६, २०७८
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ज्यान गुमाउने संख्या ९ पुग्यो
बझाङमा एक जना कोरोना संक्रमित मृतक थपिएसँगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। बिहीबार, वैशाख १६, २०७८
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार, वैशाख १६, २०७८
बझाङमा कोरोना संक्रमण दर बढदैः जिल्ला अस्पतालद्धारा आकस्मीक बाहेकका सेवा बन्द
जिल्ला अस्पताल बझाङले आकस्मीक बाहेकका सबै सेवा बन्द गरेको छ । बिहीबार, वैशाख १६, २०७८
जयपृथ्वी नगरपालिकासहित २ वडाले दिने सेवा एक साताका लागि बन्द
बझाङको सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाका कर्मचारीमा कोरोना भाइरस देखिएपछि नगरपालिका ६ दिनका लागि बन्द गरिएको छ । बिहीबार, वैशाख १६, २०७८
जोखिम भत्ताको सुनिश्चितता नभएको भन्दै बझाङका स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा खटिन मानेनन्
जोखिम भत्ताको सुनिश्चितता नभएको भन्दै यहाँका स्वास्थ्यकर्मीले हेल्थ डेस्कमा खटिन मानेका छैनन्। मंगलबार, वैशाख १४, २०७८
कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा
कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ। मंगलबार, वैशाख १४, २०७८