नेभिगेशन
सुदूरपश्चिम
कोरोना संक्रमणबाट बझाङका दुई सहोदर भाइको मृत्यु

कोरोना संक्रमणबाट बझाङका दुई सहोदर भाइको मृत्यु

कोरोना संक्रमणबाट दुई सहोदर भाइको मृत्यु भएको छ ।
बझाङमा कोरोना संक्रमितको संख्या २ सय ४ पुग्यो, संक्रमित घरमै गएर बस्दा झन् जोखिम

बझाङमा कोरोना संक्रमितको संख्या २ सय ४ पुग्यो, संक्रमित घरमै गएर बस्दा झन् जोखिम

बझाङमा आइतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जयपृथ्वी र केदारस्युँका ३४ सय बालबालिकालाई ट्रयाकसुट र स्टेशनरी समाग्री वितरण

जयपृथ्वी र केदारस्युँका ३४ सय बालबालिकालाई ट्रयाकसुट र स्टेशनरी समाग्री वितरण

बझाङ जिल्लाका २ वटा गाउँपालिकाका ३ हजार ४ सय बालबालिकाहरुलाई ट्रयाकसुट र स्टेशनरी सामान वितरण गरिएको छ ।
कोरोना महामारीबीच बझाङमा यार्सा संकलन सुरू

कोरोना महामारीबीच बझाङमा यार्सा संकलन सुरू

कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।
कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु, कैलालीमा निषेधाज्ञा लम्बाउने निर्णय

धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु, कैलालीमा निषेधाज्ञा लम्बाउने निर्णय

धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बझाङमा पनि २० गतेबाट लकडाउन, अत्यावश्यक सेवाबाहेक सबै ठप्प 

बझाङमा पनि २० गतेबाट लकडाउन, अत्यावश्यक सेवाबाहेक सबै ठप्प 

कोरोना संक्रमणदर बढ्दै गएपछि बझाङमा पनि एक हप्ताका लागस लकडाउन गर्न डिसिसिएमसीले सिफारिस गरेको छ ।
साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा

साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा

सरकारले छुट्याएको कोटा अपुग भएर थप गरेको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका बासिन्दा भोकमरीको जोखिममा परेका छन्।
 भारतमा कोरोना संक्रमणबाट बझाङका तीन जनाको मृत्यु 

 भारतमा कोरोना संक्रमणबाट बझाङका तीन जनाको मृत्यु 

भारतमा सुरु भएको कोरोना महामारीको दोस्रो लहरले तीन जना बझाङी नागरिकको ज्यान लिएको छ ।
कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु

कैलालीका ९६ जनामा संक्रमण, ४ जनाको मृत्यु

कैलालीमा पछिल्लो २४ घण्टामा ९६ जनामा को  रोना संक्रमण पुष्टि भएको छ ।
एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितले ज्यान गुमाए

एकैदिन सुदूरपश्चिमका ११ जना कोरोना संक्रमितले ज्यान गुमाए

बिहीबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बझाङमा थप कडाइ : बिहान वेलुका मात्रै पसल खोल्न दिने डिसिसिएमसीको निर्णय

बझाङमा थप कडाइ : बिहान वेलुका मात्रै पसल खोल्न दिने डिसिसिएमसीको निर्णय

कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि बझाङमा थप कडाइ गरिएको छ ।
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ज्यान गुमाउने संख्या ९ पुग्यो

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ज्यान गुमाउने संख्या ९ पुग्यो

बझाङमा एक जना कोरोना संक्रमित मृतक थपिएसँगै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।