सुदूरपश्चिम

डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु
डोटीमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ। बुधबार, वैशाख २२, २०७८
पालिकाहरुलाई स्वास्थ्य कार्यालय बझाङको पत्रः अव त आइसोलेशन निर्माण गर
कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको र दैनिकजसो संक्रमितको मृत्यु हुँदा पनि बझाङका स्थानीय तहले महामारीको वेवास्ता गरेका छन्। बुधबार, वैशाख २२, २०७८
बैतडीमा जीप दुर्घटना हुँदा मृतकको संख्या ६ पुग्यो
बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। मंगलबार, वैशाख २१, २०७८
बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु
बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ। मंगलबार, वैशाख २१, २०७८
बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइयो, दुई जना पक्राउ
बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइएको छ। सोमबार, वैशाख २०, २०७८
बझाङमा एकै रातमा थप दुई कोरोना संक्रमितको मृत्य, मृतकको संख्या ५ पुग्यो
बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । सोमबार, वैशाख २०, २०७८
बिहेमा सरिक भएकासहित कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु
कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार, वैशाख २०, २०७८कोरोना संक्रमणबाट बझाङका दुई सहोदर भाइको मृत्यु
कोरोना संक्रमणबाट दुई सहोदर भाइको मृत्यु भएको छ । आइतबार, वैशाख १९, २०७८
बझाङमा कोरोना संक्रमितको संख्या २ सय ४ पुग्यो, संक्रमित घरमै गएर बस्दा झन् जोखिम
बझाङमा आइतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार, वैशाख १९, २०७८
जयपृथ्वी र केदारस्युँका ३४ सय बालबालिकालाई ट्रयाकसुट र स्टेशनरी समाग्री वितरण
बझाङ जिल्लाका २ वटा गाउँपालिकाका ३ हजार ४ सय बालबालिकाहरुलाई ट्रयाकसुट र स्टेशनरी सामान वितरण गरिएको छ । आइतबार, वैशाख १९, २०७८
कोरोना महामारीबीच बझाङमा यार्सा संकलन सुरू
कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । आइतबार, वैशाख १९, २०७८
कञ्चनपुरका थप तीनजना कोरोना संक्रमितको मृत्यु
कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार, वैशाख १९, २०७८