सुदूरपश्चिम
बल्ल आइसोलेसेन निर्माणका लागि जुर्मुराउँदै बझाङका स्थानीय तह
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयको निरन्तर ताकेता र स्थानीयको दबाबपछि बझाङमा आइसोलेसन सेन्टर निर्माण हुन थालेका छन्। बिहीबार, वैशाख २३, २०७८७ जनाको एकै चिहानमा शव जल्दा रोयो बैतडीकाे रोडीदेवल गाउँ
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा जिप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना र चट्याङ लागेर सोमबार मृत्यु भएका वडा सदस्य... बिहीबार, वैशाख २३, २०७८सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक
सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ । बुधबार, वैशाख २२, २०७८आज सुदूरपश्चिममा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाए
सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। बुधबार, वैशाख २२, २०७८बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार, वैशाख २२, २०७८जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी माग्यो
जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी मागेको छ । बुधबार, वैशाख २२, २०७८डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु
डोटीमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ। बुधबार, वैशाख २२, २०७८पालिकाहरुलाई स्वास्थ्य कार्यालय बझाङको पत्रः अव त आइसोलेशन निर्माण गर
कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको र दैनिकजसो संक्रमितको मृत्यु हुँदा पनि बझाङका स्थानीय तहले महामारीको वेवास्ता गरेका छन्। बुधबार, वैशाख २२, २०७८बैतडीमा जीप दुर्घटना हुँदा मृतकको संख्या ६ पुग्यो
बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। मंगलबार, वैशाख २१, २०७८बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु
बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ। मंगलबार, वैशाख २१, २०७८बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइयो, दुई जना पक्राउ
बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइएको छ। सोमबार, वैशाख २०, २०७८बझाङमा एकै रातमा थप दुई कोरोना संक्रमितको मृत्य, मृतकको संख्या ५ पुग्यो
बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । सोमबार, वैशाख २०, २०७८बिहेमा सरिक भएकासहित कञ्चनपुरमा थप दुई संक्रमितको मृत्यु
कञ्चनपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार, वैशाख २०, २०७८साताको लोकप्रीय