नेभिगेशन
सुदूरपश्चिम
बझाङका स्थानीय तह राजश्वका भोका, भारतबाट आएकाहरु क्वारेन्टाइन छोडेर सिधै लेकतिर 

बझाङका स्थानीय तह राजश्वका भोका, भारतबाट आएकाहरु क्वारेन्टाइन छोडेर सिधै लेकतिर 

यार्सा संकलन गर्ने सिजन सुरु  भएसँगै बझाङमा यतिबेला संकलकहरु लेकतिर जान थालेका छन् ।
सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, गाउँघरमै उपचार गराउँदा ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, गाउँघरमै उपचार गराउँदा ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना ५ का एक ३७ वर्षीय शिक्षक रहेका छन् ।
बझाङमा निषेधाज्ञा थपियो, अक्सिजन ग्यास मगाउनेदेखि डाक्टर नियुक्ति गर्ने डिसिसिएमसीको निर्णय

बझाङमा निषेधाज्ञा थपियो, अक्सिजन ग्यास मगाउनेदेखि डाक्टर नियुक्ति गर्ने डिसिसिएमसीको निर्णय

बझाङमा निषेधाज्ञा थप्नेदेखि अस्पताल व्यवस्थापन, आइसोलेसन निमार्ण व्यवस्थापन गर्नेसम्मका निर्णय डिसिसिएमसीले गरेको छ ।
डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते

डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
२४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गयो

२४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गयो

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। 
बझाङका एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

बझाङका एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

बझाङबाट एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।  
बल्ल आइसोलेसेन निर्माणका लागि जुर्मुराउँदै बझाङका स्थानीय तह

बल्ल आइसोलेसेन निर्माणका लागि जुर्मुराउँदै बझाङका स्थानीय तह

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयको निरन्तर ताकेता र स्थानीयको दबाबपछि बझाङमा आइसोलेसन सेन्टर निर्माण हुन थालेका छन्।
७ जनाको एकै चिहानमा शव जल्दा रोयो बैतडीकाे रोडीदेवल गाउँ

७ जनाको एकै चिहानमा शव जल्दा रोयो बैतडीकाे रोडीदेवल गाउँ

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा जिप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना र चट्याङ लागेर सोमबार मृत्यु भएका वडा सदस्य...
सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक

सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक

सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ ।
आज सुदूरपश्चिममा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाए

आज सुदूरपश्चिममा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाए

सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। 
बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी माग्यो

जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी माग्यो

जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी मागेको छ ।