नेभिगेशन
सुदूरपश्चिम
धारामा पानी लिन गएकी महिलाको पहिरोमा पुरिएर ज्यान गयो

धारामा पानी लिन गएकी महिलाको पहिरोमा पुरिएर ज्यान गयो

धारामा पानी लिन गएकी एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ ।
सेती नदी लगायतका खोलामा पानी बहाब खतराको तह पार गर्दै

सेती नदी लगायतका खोलामा पानी बहाब खतराको तह पार गर्दै

चारदिनदेखि निरन्तर परिरहेको पानीले बझाङ पनि बाढी पहिरोको उच्च परेको छ ।
कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ

कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध, मेल ढाँगा र कचाली खोलामा पहिरो

जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध, मेल ढाँगा र कचाली खोलामा पहिरो

जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत तमैल नजिकको मेल ढाँगा र कचाली खोलामा पहिरो आउँदा राजमार्ग पुन:...
बाजुरामा निषेधाज्ञाको अवधि जेठ २१ गते सम्मका लागि थपियो

बाजुरामा निषेधाज्ञाको अवधि जेठ २१ गते सम्मका लागि थपियो

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ ।
बझाङमा कोरोना परिक्षणको दायरा बढाइदै 

बझाङमा कोरोना परिक्षणको दायरा बढाइदै 

बझाङमा कोरोना परिक्षणको दायरा बढाइने भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम विरुद्ध बझाङमा विरोध प्रदर्शन

राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम विरुद्ध बझाङमा विरोध प्रदर्शन

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ बझाङले प्रतिनिधिसभा विघटन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुशताको कदम भएको भन्दै...
हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता

हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता

दार्चुलाको अपी हिमाल गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा परि वेपत्ता भएका छन् ।
डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। 
बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिदा एक बालिकाको मृत्यु

बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिदा एक बालिकाको मृत्यु

बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
यार्सा संकलकले टाँगेका पालमै गएर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण

यार्सा संकलकले टाँगेका पालमै गएर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण

बझाङको साइपाल गाउँपलिकाका यार्सा संकलन क्षेत्रमा प्रवेश भएका संकलकहरुलाई नि:शुल्क स्वास्थ्य सेवा तथा औषधी वितरण गरिएको छ ।
जनताका लागी काम गर्दा बदनाम गर्न खोजियोः सांसद बिक

जनताका लागी काम गर्दा बदनाम गर्न खोजियोः सांसद बिक

सामाजिक संञ्जालमा गफ दिने अनि समाज सेवा गरे भन्ने ?