सुदूरपश्चिम
हिम पहिरोमा परि दार्चुलामा एक जना बेपत्ता
दार्चुलाको अपी हिमाल गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा परि वेपत्ता भएका छन् । आइतबार, जेठ ९, २०७८बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा चिप्लिदा एक बालिकाको मृत्यु
बझाङमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। शनिबार, जेठ ८, २०७८यार्सा संकलकले टाँगेका पालमै गएर निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण
बझाङको साइपाल गाउँपलिकाका यार्सा संकलन क्षेत्रमा प्रवेश भएका संकलकहरुलाई नि:शुल्क स्वास्थ्य सेवा तथा औषधी वितरण गरिएको छ । शनिबार, जेठ ८, २०७८थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पृष्टी
बिहीबार, जेठ ६, २०७८जनताका लागी काम गर्दा बदनाम गर्न खोजियोः सांसद बिक
सामाजिक संञ्जालमा गफ दिने अनि समाज सेवा गरे भन्ने ? बिहीबार, जेठ ६, २०७८बझाङमा सक्रिय संक्रमित संख्या ८ सय ५७ जना पुग्यो, चैनपुरमा सबैभन्दा बढी संक्रमित
बझाङमा सोमबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार, जेठ ३, २०७८प्रतिनिधिसभा सदस्य विकले पठाइन् बझाङका लागि स्वास्थ्य सामाग्री
प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले शुक्रबार बझाङका लागि विभिन्न स्वास्थ्य सामाग्री पठाउनुभएको छ । शुक्रबार, वैशाख ३१, २०७८सुदूरपश्चिम प्रदेशमा आज ३० जना कोभिड-१९ संक्रमितको मृत्यु
सुदूरपश्चिम प्रदेशमा आज थप ३० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । शुक्रबार, वैशाख ३१, २०७८फेरि देखियो साइपालका तीन जनामा कोरोना संक्रमण
साइपाल गाउँपालिकामा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार, वैशाख ३१, २०७८बझाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु, मृतक संख्या ११ जना पुग्यो
बझाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-१० का ४४ वर्षीय पुरुष रहेका छन् । शुक्रबार, वैशाख ३१, २०७८कञ्चनपुरमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण
कोरोना कहरबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ। शुक्रबार, वैशाख ३१, २०७८सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल
नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । शुक्रबार, वैशाख ३१, २०७८साताको लोकप्रीय