सुदूरपश्चिम
बझाङमा एमाले एक हुने, एकताको छलफल अन्तिम चरणमा
पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागी गठित कार्यदलको सुझावलाई आत्मासात गर्दै जिल्लामा पार्टी एकताको लागी छलफल भईरहेको छ । मंगलबार, साउन १२, २०७८बझाङको झनाना पक्की पुलमा आजबाट गाडी गुड्न थाले, खप्तड जान सबैभन्दा सहज हुने(फोटो फिचर)
बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने सेती नदी झनाना पक्की पुलको सोमबार औपचारिक उद्घाटन गरिएको छ । सोमबार, साउन ११, २०७८बझाङमा अज्ञात समूहद्धारा सहकारी संस्थाको जिपमा आगजनी
आमधारा नौरा कृषि सहकारी संस्थाको जिपमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार, साउन ११, २०७८बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु
बाजुरामा भिरबाट लडेर ४२ वर्षीय तारा विष्टको मृत्यु भएको छ। सोमबार, साउन ११, २०७८सेती नदीमा हाम फालेर बझाङमा एक जना बेपत्ता
सेती नदीमा हाम फालेर बझाङका एकजना बेपत्ता भएका छन् । आइतबार, साउन १०, २०७८लगातारको बर्षाले बझाङमा लघुजलविधुतको पावरहाउस बगायो
शनिबार, साउन ९, २०७८बझाङमा आत्माहत्याका घटना बर्षेनि बढदै
महिलाहरूले आफु माथि हुने घरेलु हिंसा हन नसक्ने र कानुनी उपचारकाे बाटोमा नलाग्ने भएका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुने गरेका छन... शनिबार, साउन ९, २०७८बाजे, बज्यैले कोरोना जितेको खुसीयालीमा जिल्ला अस्पताल बझाङलाई स्वास्थ्य सामाग्री सहयोग
शुक्रबार, साउन ८, २०७८बैतडीको सिगास गाउँपालिकाले मदिरा बेचबिखनमा रोक लगाउने
शुक्रबार, साउन ८, २०७८पत्रकार महासंघ बझाङ शाखाद्वारा जयपृथ्वी पत्रकारिता पुरस्कारको स्थापना
शुक्रबार, साउन ८, २०७८बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गयो
बझाङमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । शुक्रबार, साउन ८, २०७८बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार, साउन ६, २०७८साताको लोकप्रीय