सुदूरपश्चिम

जोशीलाई स्थायी कमिटी सदस्य बनाउने माधव नेपालको घोषणा
नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । बिहीबार, असोज २१, २०७८
एमाले छाडेर भानुभक्त जोशी नेकपा (एस)मा प्रवेश
बिहीबार, असोज २१, २०७८
गड्डाचौकीबाट एक किशोरीसहित बझाङका एक जना पक्राउ
पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ। मंगलबार, असोज १९, २०७८
बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु, ३ घाइते
बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार, असोज १९, २०७८
कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलालीमा बसको ठक्करबाट सोमबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार, असोज १९, २०७८
नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि बझाङमा आइपुगे नयाँ मतदान अधिकृत
नेपाली काँग्रेसको जिल्ला अधिवेशन सोमबार नयाँ मतदान अधिकृत आएसँगै मतदानको बारेमा छलफल चलिरहेको छ । सोमबार, असोज १८, २०७८
बझाङबाट छनोट भए प्रदेशस्तरीय भलिबलका लागि खेलाडी
प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङ जिल्लाबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ । सोमबार, असोज १८, २०७८
बझाङमा बाजुराका युवक मृत फेला
मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोमबार, असोज १८, २०७८
बझाङ जिल्ला प्रशासन कार्यालयमा विप्लवको धर्ना
बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार, असोज १८, २०७८नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिका लागि दुवै उम्मेद्वार देउवा पक्षका
नेपाली कांग्रेस बझाङको आठौं जिल्ला अधिवेसनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । शनिबार, असोज १६, २०७८
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । शुक्रबार, असोज १५, २०७८
सेती नदी किनारमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो
बझाङको सेती नदी किनारमा बुधबार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ । बुधबार, असोज १३, २०७८