नेभिगेशन
सुदूरपश्चिम
बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाई: स्थानिय सरकारले अस्थायी टहरा पनि बनाएन

बाढीले विद्यालय बगाएपछि बझाङमा खुला चौरमा पढाई: स्थानिय सरकारले अस्थायी टहरा पनि बनाएन

अस्थायी टहरा बनाएर पठनपाठनमा सहजता ल्याउन विभिन्न निकायमा पहल गरेको भए पनि कुनै सुनुवाई नभएको भनाई छ ।
थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति

थलारा गाँउपालिकाको स्वास्थ्य शाखामा आगलागी : लाखौको क्षति

स्वास्थ्य चौकील वितरण गर्न ल्याईएका ५/५ थान ल्यापटप, प्रिन्टर, डेस्कटप कम्प्युटर जलेर नष्ट भएको छ । 
बझाङलाई आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

बझाङलाई आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

नगदे बालीको उब्जनी कम हुने भएकाले जतिसक्दो आलु खेती लगाई जिल्लालाई आलु जोनका रुपमा विकास गर्ने योजना बनाइएको छ ।
गाडीको ठक्करबाट एकजनाको मृत्यु

गाडीको ठक्करबाट एकजनाको मृत्यु

झनाना पक्की पुलमा पनि क्षति पुगेको प्राविधिक टोलीको निष्कर्ष, ठूला सवारी नगुडाउन सुझाव

झनाना पक्की पुलमा पनि क्षति पुगेको प्राविधिक टोलीको निष्कर्ष, ठूला सवारी नगुडाउन सुझाव

कात्तिक पहिलो साता आएको बेमौषमी बर्षाका कारण झनाना पक्की पुलमा पनि क्षति पुगेको पाइएको छ ।
तल्कोट गाउँपालिकाले सेती नदीमा फेरि काठेपुल निर्माण गर्ने

तल्कोट गाउँपालिकाले सेती नदीमा फेरि काठेपुल निर्माण गर्ने

तल्कोट गाउँपालिकाको आधा भूभागलाई जोड्ने सेतीनदीस्थित रातापानीमा निर्माण गरिएको काठेपुल बगेपछि पुनः निर्माण गरिने भएको छ ।
बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु

बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु

बझाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।