सुदूरपश्चिम
बझाङका ४ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सुर्मा र मष्टालाई नसमेटेको भन्दै आपत्ति
सरकारले बझाङका ४ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार, मंसिर २१, २०७८१६ वर्षदेखि फरार रहेका बझाङका एक कर्तव्य ज्यान मुद्धाका प्रतिवादी धनगढीबाट पक्राउ
कर्तव्य ज्यान मुद्धामा फरार रहेका बझाङका एक जना प्रतिवादी धनगढीबाट पक्राउ परेका छन् । मंगलबार, मंसिर २१, २०७८बैतडीको पाटनमा जिप दुर्घटना हुँदा चारको मृत्यु :छ घाईते
सोमबार, मंसिर २०, २०७८बझाङमा चिसो बढे संगै जाडो छल्न बेशी झर्दै भेडीगोठ
सोमबार, मंसिर २०, २०७८चैनपुर साँस्कृतिक तथा पर्यटन महोत्सव आज देखि जिल्ला सदरमुकाम चैनपुरमा
बिहीबार, मंसिर १६, २०७८अछाम बस दुर्घटना: मृतकको सनाखत, ३६ जना घाइते
मंगलबार, मंसिर १४, २०७८अछामका युवक ३ दिनदेखि बेपत्ता
सोमबार, मंसिर १३, २०७८धकेलाधकेल हुँदा बझाङमा एक जनाको ज्यान गयो, धकेल्नेलाई पक्राउ गरि अनुसन्धान हुँदै
जयपृथ्वी नगरपालिका ७ ज्वाडाका एक जनाको हत्या भएको छ । आइतबार, मंसिर १२, २०७८अमेरिका र भारतबाट संकलित राहत रकम थलारा र खप्तडछान्नामा वितरण
अमेरिका र भारतबाट संकलित राहत रकम थलारा र खप्तडछान्नामा वितरण गरिएको छ । बुधबार, मंसिर ८, २०७८बेमौसमी बर्षा संगैआएको बाढीले बझाङका पक्की पुल जोखिममा
मंगलबार, मंसिर ७, २०७८बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु
आइतबार, मंसिर ५, २०७८जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेकी एक वृद्धाकाे मृत्यु
हिरासत कक्षमै बेहाेस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । शनिबार, मंसिर ४, २०७८एक महिनादेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आयो
शनिबार, मंसिर ४, २०७८साताको लोकप्रीय