सुदूरपश्चिम
बझाङमा प्रहरी र प्रशासनको सार्वजनिक यातायातमा छड्के अनुगमन
सार्वजनिक यातायातमा न्युनतम मापदण्डको समेत पालना नगरेको गुनासो सार्वजनिक यातायातका साधनमा छड्के अनुगमन गर्न सुरु गरेको छ । आइतबार, पुस २५, २०७८सदरमुकाम चैनपुर बजारमा हुने अपराधिक घटना न्युनिकरणका लागि सिसी क्यामेरा आवश्यक: डिएसपी विष्ट
जार क्षेत्रमा रहेका युवा युवतीहरू लागु औषधको कुलतमा फसेको र आपराधिक गतिविधि बढेकाले त्यसको निगरानीको लागि बजार क्षेत्रका विभिन्न नाकाहरूमा सिसी क्यामरा... आइतबार, पुस २५, २०७८जयपृथ्वीका १३ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण
नगरमा रहेका ९ आधारभूत विद्यालय र ४ वटा माध्यमिक विद्यालयहरूमा सेनेटरी प्याड वितरण गरिएको हो । आइतबार, पुस २५, २०७८सुदूरपश्चिममा भारतबाट फर्किएका १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
सुदूरपश्चिमका विभिन्न नाकाहुँदै भारतबाट फर्किएका थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार, पुस २४, २०७८प्रधानमन्त्री देउवालाई कोरोना सक्रमणको आशंका, भाेलि काेराेना परीक्षण गरिने
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । शनिबार, पुस २४, २०७८कैलालीमा भएका दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु
शुक्रबार, पुस २३, २०७८खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा बारे छविसपाथीभेराका जनप्रतिनिधि संग छलफल
सरकारले सम्भावित खाद्य असुरक्षाबाट जनतालाई जोगाउन कृषिलाई सुरक्षित तवरले अगाडि बढाउनु पर्नेमा सहभागिले जोड दिएका छन । बिहीबार, पुस २२, २०७८बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाए, १५ हजार बढी खोप लगाउनबाट बञ्चित
बझाङमा २३ हजार बढी विद्यार्थीले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। बुधबार, पुस १४, २०७८सुदुरपश्चिममा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर
बिहीबार बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै शनिबार देखि मौसममा आएको परिवर्तनसँगै सुदुरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ । बुधबार, पुस १४, २०७८बझाङबाट धनगढी जाँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेश फेला पार्यो, दुई जना पक्राउ
बझाङबाट धनगढी जाँदै गरेको जीपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ। मंगलबार, पुस १३, २०७८बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बिहीबार, पुस १, २०७८सुदूरपश्चिमका केही क्षेत्रमा भोलिदेखि हिमपातको सम्भावना
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल) का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ। बिहीबार, पुस १, २०७८साताको लोकप्रीय