सुदूरपश्चिम
जयपृथ्वी नगरपालिकाले इसिडी शिक्षकहरुलाई संघिय सरकारले र्निधारण गरे अनुसार तलब सुविधा दिने
प्रारम्भिक बालविकास सहजकर्ता इसिडी शिक्षक र विध्यालयका कर्मचारी परिचर लेखापालले संघिय सरकारले र्निधारण गरेको तलव सुविधा पाउने भएका छन् । सोमबार, फागुन ९, २०७८कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, फागुन ८, २०७८बझाङमा कुल मतदाता संख्या बढेर १ लाख २६ हजार १२६ पुग्यो
जिल्ला निर्वाचन कार्यालय बझाङले निर्वाचन आयोगमा पठाएको विवरण अनुसार कुल मतदाता संख्या अनुसार १ लाख २६ हजार १२६ रहेको छ । आइतबार, फागुन ८, २०७८कैलालीमा एक किशोर आफ्नै घरमा मृत भेटिए
शुक्रबार, फागुन ६, २०७८सेती अस्पतालको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि
शुक्रबार, फागुन ६, २०७८एमसीसी टेबुल गर्न खोजे सडकमा आगो बाल्छौं : जिल्ला सेक्रेटरी विराट
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले केदारस्युँको झोतामा प्रदर्शन गरेका छन् । बुधबार, फागुन ४, २०७८सुदूरपश्चिममा २ साताभित्रै विद्युतको नयाँ मिटर वितरण गरिने
शनिबार, माघ २९, २०७८बझाङको कृर्षि उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले ‘बझाङ कोसेली घर’ सञ्चालनमा
कोसेली घरमा बझाङको परिचय बनेका एवं मौलिक उत्पादन भाङ्गो, कोदो, मकै, राजमा, गहुँको, कोदोको पिठो, मार्सी धान, भटमास, तिरकुलो, टिमुर, फापर, गत,... बिहीबार, माघ २०, २०७८बझाङको मष्टा गाँउपालिकामा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड: फोन र इन्टरनेट सेवा प्रभावित
झाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट... बिहीबार, माघ २०, २०७८विधुतगृह बगाएपछि बझाङका ग्रामीणबस्ती चार महिनादेखि अँध्यारोमा
बिहीबार, माघ २०, २०७८प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा धामी
शनिबार, माघ १, २०७८ओमिक्रोन भेरियन्ट सर्न नदिन सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रसासन कार्यालय बझाङको आग्रह
बझाङ जिल्लामा सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । बुधबार, पुस २८, २०७८‘विपद् संकटग्रस्त’ पालिका घोषणामै सीमित
सरकारले बझाङका ४ वटा पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनर्निर्माण सुरु हुन सकेको छैन । बुधबार, पुस २८, २०७८साताको लोकप्रीय