सुदूरपश्चिम
१० वर्षमा पनि बनेन बसपार्क, २ करोड ७० लाख खर्च हुँदा पनि प्रयोगविहीन
निर्माण सुरु भएको एक दशक बित्न लाग्दा पनि बझाङको एकमात्रै बसपार्क सम्पन्न हुन सकेको छैन । बिहीबार, चैत १७, २०७८जयपृथ्वी एफएम अब नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा
नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा अब जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज प्रशारण भएको छ ! बिहीबार, चैत १७, २०७८नेकपा एमाले अध्यक्ष ओली बझाङ आउँदा ५ सय स्वयंम सेवक खटाउने
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चैत २८ गते बझाङ आउने कार्यक्रम तय भएपछि नेकपा एमाले जिल्ला कमिटी बझाङ विभिन्न... बिहीबार, चैत १७, २०७८बझाङमा पाँच दलिय भागबण्डामा गठन भयो राष्ट्रिय भूमि आयोगको जिल्ला समिति
चुनावको संघारमा सरकारले बझाङमा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) को जिल्ला समिति गठन गरेको छ । बिहीबार, चैत १७, २०७८जयपृथ्वी एफएमले गर्यो छबिसपाथिभेरामा बालबिबाह न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम
छबिसपाथिभेरा गाउँपालिकामा बालबिबाह न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बुधबार, चैत १६, २०७८बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्याफ्टिङ गरिने
बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्याफ्टिङ गरिने भएको छ। बुधबार, चैत १६, २०७८डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा कैलालीका एक जनाको मृत्यु
मंगलबार, चैत १५, २०७८शिक्षकहरू आयाेगकाे परीक्षा दिन हिँडेपछि सुदूरपश्चिमका अधिकांश विद्यालय बन्द
सुदूरपश्चिमका अधिकांश अस्थायी तथा करार शिक्षकहरूले प्रदेश १, मधेस, बागमती लगायतका प्रदेशबाट परीक्षा फाराम भरेका थिए । मंगलबार, चैत १५, २०७८बझाङमा भाई बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ
भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार, चैत १५, २०७८सांसद विकद्धारा चार बर्षमा आफुले गरेका महत्वपूर्ण कामहरुकाे समिक्षा
आइतबार, चैत १३, २०७८इजाजतपत्र प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह
आइतबार, चैत १३, २०७८आयोगले खटायो स्थानीय तहमा निर्वाचन अधिकृत, बझाङमा को–कहाँ ?
आइतबार, चैत १३, २०७८सुदूरपश्चिममा म्यादी प्रहरीका लागि साढे २९ हजार आवेदन
आइतबार, चैत १३, २०७८साताको लोकप्रीय