सुदूरपश्चिम

बझाङको दुई मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइयो
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइएको छ । शुक्रबार, वैशाख ३०, २०७९
बझाङका मतदातामा उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभाव
यसपटक समय अभावका कारण मतदाता शिक्षा नदिइएको र विगतमा मतदान गरेका उम्मेदवारले जीतेपछि फर्केर नहेरेको हुँदा मतदाता अन्यौलमा देखिन्छन् । बिहीबार, वैशाख २९, २०७९बझाङका हलियालाई चुनाव : हर्ष न बिस्मात
स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा चुनावी चहलपहल निक्कै बढेको छ । उम्मेदवारहरू भोट माग्दै दोहोर्याएर मतदाताको ढोका-ढोका चहार्दै छन् । बुधबार, वैशाख २८, २०७९
दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते
दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छन्। बुधबार, वैशाख २८, २०७९
कैलालीमा एकैदिन ३ महिला मृत फेला
बुधबार, वैशाख २१, २०७९
बझाङमा विहानै भूकम्पको धक्का महसुस
मंगलबार, वैशाख ६, २०७९
नेपाली काँग्रेस बझाङका सभापति बोहरा सवार जीप दुर्घटना: एकको मृत्यु, तीन घाईते
आइतबार, वैशाख ४, २०७९
कैलालीमा बन्यो ४ दलको बेग्लै गठबन्धन
शनिबार, वैशाख ३, २०७९
कैलालीमा दास हत्या प्रकरणः १० जना संलग्न, फरारको खोजीमा प्रहरी
शुक्रबार, वैशाख २, २०७९
वर्तमान गठबन्धन सरकार नेपाली समाजका लागि बोझ र जिउँदो लास भयो : एमाले उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन्। सोमबार, चैत २८, २०७८
‘पाँच मुखे खन्चुवा’ले कमिसन र घुसखोरी गर्दागर्दै नेपाललाई श्रीलंका बनाउन खोज्दैछन् : एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलको गठबन्धनलाई ‘पाँच मुखे खन्चुवा’ को संज्ञा दिएका छन् । सोमबार, चैत २८, २०७८