नेभिगेशन
सुदूरपश्चिम
चार पटक सिफारिस दिदा र ताकेता गर्दा पनि ठेकेदार बोहराले अटेरी गर्न थाले : प्रमुख जिल्ला अधिकारी अर्याल

चार पटक सिफारिस दिदा र ताकेता गर्दा पनि ठेकेदार बोहराले अटेरी गर्न थाले : प्रमुख जिल्ला अधिकारी अर्याल

बेमौसमी बाढीले राजमार्ग बगाएपछि गत कात्तिक महिनाभर यातायात सम्पर्क विच्छेद भएको बझाङ जिल्लामा फेरि त्यही नियति दोहोरिने संकेत देखिएको छ ।
स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा कुन दलका कति निर्वाचित ?

स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा कुन दलका कति निर्वाचित ?

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुख पदमा १५, अध्यक्षमा २२, उपप्रमुखमा १४, उपाध्यक्षमा ३०, वडाध्यक्ष ३०२, महिला सदस्यमा ३२३, दलित महिला सदस्यमा ३१७,...
राप्रपा बझाङले चुनावमा असहयोग गरेको भन्दै ९ जनालाई कारबाही गर्‍यो

राप्रपा बझाङले चुनावमा असहयोग गरेको भन्दै ९ जनालाई कारबाही गर्‍यो

राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तिमा ५ बर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरि...
बझाङमा कुन पार्टीको कति पालिका र वडा ? हेर्नुहोस् पूर्ण विवरण

बझाङमा कुन पार्टीको कति पालिका र वडा ? हेर्नुहोस् पूर्ण विवरण

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
सुर्मा गाउँपालिकामा जितेसँगै बझाङका ६ पालिकामा नेपाली कांग्रेसको जित, एकीकृत समाजवादीले बिउ जोगायो

सुर्मा गाउँपालिकामा जितेसँगै बझाङका ६ पालिकामा नेपाली कांग्रेसको जित, एकीकृत समाजवादीले बिउ जोगायो

सुर्मा गाउँपालिका १ देखि ५ सबै वडाहरुको मतगणना सम्पन्न हुँदाको नेकपा एमाालेलाई हराउँदै नेपाली कांग्रसले गाउँपालिका आफ्नो हात पार्न सफल भएको छ...
बझाङका १० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो (सूचीसहित)

बझाङका १० पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो (सूचीसहित)

बझाङका १० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी भएको छ ।
बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी 

बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी 

झडप भइ मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ ।
बझाङमा नेकपा एमालेले साइपालबाट खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित तीन वडामा नेकपा एमाले बिजयी

बझाङमा नेकपा एमालेले साइपालबाट खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित तीन वडामा नेकपा एमाले बिजयी

साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मान बहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा बिजयी भएका छन् भने गठबन्धनका उम्मेदारले उज्वल बोहराले...
बझाङमा गठबन्धनले १२ वडा, एमालेले ५  वडा, नेपाली कांग्रेसले २ वडा र स्वतन्त्रले २ वडामा जीत हात पारे

बझाङमा गठबन्धनले १२ वडा, एमालेले ५ वडा, नेपाली कांग्रेसले २ वडा र स्वतन्त्रले २ वडामा जीत हात पारे

अहिलेसम्म बझाङका ८ स्थानीय तहमा मत गणना भइरहेको छ । मत गणना भइरहेका पालिकामा गठबन्धन अगाडी छ भने नेकपा एमाले पछ्याइरहेको छ...
थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी

थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी

थलारा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले बिजयी हात पारेको छ ।