सुदूरपश्चिम
के हो बजेटमा आएको सेती कोरिडोर ? कसरी निर्माण प्रक्रिया पनि अगाडी बढ्दैछ ?
सरकारले आगामी बजेट प्रस्तुत गर्दै सेती कोरिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अगाडी बढाइने जनाएको छ । बुधबार, जेठ १६, २०८१गणतन्त्र दिवसको अवषर पारि थलारा -९ बासीलाई एक दिने नि:शुल्क दन्त शिविर
थलारा गाउँपालिका वडा नम्बर -९ ले गणतन्त्र दिवसको अवषर पारि एक दिने नि:शुल्क दन्त शिविर आयोजना गरेको छ । बुधबार, जेठ १६, २०८१पोषणमा टेवा पुर्याउने उदेश्यले सर्बोत्तम पिठो उत्पादन सुरु
मंगलबार, जेठ १५, २०८१प्रगतिशिलद्धारा जालपा आधारभुत विद्यालयलाई भवन हस्तानतरण
सोमबार, जेठ १४, २०८१दार्चुलामा बेपत्ता काका भतिजाको शव फेला
दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्यु भएको छ। सोमबार, जेठ १४, २०८१वाई वाई यू–१९ : सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा
वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । सोमबार, जेठ १४, २०८१खोलामा बगेर दार्चुलामा दुई जना बेपत्ता, खाेजी कार्य जारी
खोलामा बगेर दार्चुला जिल्लाकाे मार्मा गाउँपालिकाका दुइ जना बेपत्ता भएका छन् । सोमबार, जेठ १४, २०८१बझाङमा जीप दुर्घटना, एक जना सामान्य घाइते
बझाङमा जीप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । आइतबार, जेठ १३, २०८१बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु
बझाङमा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। आइतबार, जेठ १३, २०८१बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला
बझाङमा एक जना पुरुष आफ्नै कोठामा मृत फेला परेका छन् । आइतबार, जेठ १३, २०८१वडाभरका करिब ६ सय विद्यार्थीलाई नि:शुल्क स्पोर्ट्स ड्रेस वितरण गर्दै वडाध्यक्ष विष्ट
थलारा गाउँपालिका वडा नम्बर -९ ले वडाभरका विद्यार्थीलाई स्पोर्ट्स ड्रेस वितरण गर्न थालेको छ । शनिबार, जेठ १२, २०८१जयपृथ्वी नगरपालिका–३ का २ वटा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण
बझाङको जयपृथ्वी नगरपालिका–३ का २ वटा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरि वि शुक्रबार, जेठ ११, २०८१केदारस्यूँमा एक जना महिलाको भीरबाट लडेर मृत्यु
केदारस्यूँ गाउँपालिकामा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । बिहीबार, जेठ १०, २०८१साताको लोकप्रीय