बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए ।शनिबार, असार १८, २०७९
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सेती इन्चार्ज तथा केन्द्रिय सदस्य शंकर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।बुधबार, असार १५, २०७९