नेभिगेशन
गृहपृष्ठ
समाचार
सुदूरपश्चिम
जयपृथ्वी विशेष
राजनिति
विचार
खेल
मल्टिमिडिया
समाज
विदेश
साहित्य/कला
इतिहास
हामी संग जोडिनुहोस्
समाचार
सुदूरपश्चिम
जयपृथ्वी विशेष
राजनिति
विचार
खेल
मल्टिमिडिया
समाज
विदेश
साहित्य/कला
इतिहास
आजको चर्चामा
बझाङ
ढोग दियाँ
मिनबहादुर मण्डेल
भुवो भस्सो
नेकपा माओवादी केन्द्र
दुर्गाथली गाउँपालिका
बुङ्गा आमा समूह
जनसचेत परिवर्तनशील युवा क्लब
जिल्ला अस्पताल बझाङ
Breaking News
समयमै खबर नगर्दा गयो खिनाको ज्यान
सुदूरपश्चिम
४० औं विपि स्मृति दिवस : नेविसंघले जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गर्यो, जयपृथ्वी नगर कार्यसमितिले वृक्षारोपण गर्यो
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा बझाङमा पनि आज विभिन्न कार्यक्रम आयोजना भएका छन् ।
शुक्रबार, साउन ६, २०७९
१८ परिवार सदस्य गुमाएका थलारा ४ डिख्लाका पहिरो पिडित कलक शार्की ४ वर्षीया छोरीसँग संघर्षको जीवन बिताउँदै
गत कार्तिक पहिलो साता आएको पहिरोसँगै थलारा ४ डिख्लाका कलक शार्कीका जीवनसंगीनीसहित १८ जना परिवार सदस्य सदाका लागि उनलाई छोडेर विदा भए...
शुक्रबार, साउन ६, २०७९
जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध, कुर्मली खोलामा जोखीम मोलेर जंघार तर्दै स्थानीय
जयपृथ्वी नगरपालिकाको ३ र ४ पुगर क्षेत्र जोड्ने जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध बनेको छ ।
शुक्रबार, साउन ६, २०७९
बझाङमा पहिरोका कारण तीन घर भत्किए
बझाङमा पहिरोका कारण तीन घर भत्किएका छन्।
बिहीबार, साउन ५, २०७९
बाजुरामा बाढीले चार घर बगायो, २३ जनाको उद्धार
बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि चारवटा घर बगाएको छ।
बुधबार, साउन ४, २०७९
सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ।
बुधबार, साउन ४, २०७९
बझाङमा १६ लाखमा बनेको बर्थिङ सेन्टरको ‘हालत खराब’
बझाङमा एक बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको छ।
बुधबार, साउन ४, २०७९
बैतडीमा घर भत्किँदा २० लाखको क्षति
बैतडीमा घर भत्किँदा २० लाखको क्षति भएको छ।
बुधबार, साउन ४, २०७९
कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि...
कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्।
मंगलबार, साउन ३, २०७९
डोटीमा एक अर्ब बजेट फ्रिज
आर्थिक वर्ष २०७८/०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ।
मंगलबार, साउन ३, २०७९
बाजुराको बडीमालिकाले करार कर्मचारीको अवधि थप्यो
बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत करारका कर्मचारीको नविकरण गरिएको छ।
सोमबार, साउन २, २०७९
डोटीको यस्तो वडा, जहाँ जाँडरक्सी पिउनेले पाउनेछन् ढुंगा बोक्नुपर्ने सजाय
डोटीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।
सोमबार, साउन २, २०७९
सेती नदीमा पानीको बहाव बढयो, कटान रोक्न सशस्त्र प्रहरी परिचालन
लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ।
सोमबार, साउन २, २०७९
First
Prev
1
...
92
93
94
95
96
Next
Last
साताको लोकप्रीय
समयमै खबर नगर्दा गयो खिनाको ज्यान
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
यसकारण सबैलाई ढोग दिइदैन
सुर्मा थकुन्नाडामा यसरी खेलिन्छ भुवो भस्सो
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम
Weather Update
Quick Inqiury
Search
Privacy Policy