नेभिगेशन
सुदूरपश्चिम
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै, बझाङको इतिहासमा पहिलोपटक २३ जना खेलाडी राष्ट्रियमा पुगे

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै, बझाङको इतिहासमा पहिलोपटक २३ जना खेलाडी राष्ट्रियमा पुगे

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
सुदूरपश्चिममा झरीका कारण पाकेको धान खेतमै उम्रन थाल्यो

सुदूरपश्चिममा झरीका कारण पाकेको धान खेतमै उम्रन थाल्यो

सुदूरपश्चिम प्रदेशमा परेको लगातारको झरीका कारण पाकेको धान खेतमै उम्रन थालेको छ।
बैतडीमा कांग्रेसका दुई ‘बागी’ उम्मेदवार पार्टीबाट निकालिए

बैतडीमा कांग्रेसका दुई ‘बागी’ उम्मेदवार पार्टीबाट निकालिए

नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारहरुलाई ५ बर्षका लागि कारबाही गरेको छ।
बझाङका सबै बागीको उम्मेदवारी फिर्ता

बझाङका सबै बागीको उम्मेदवारी फिर्ता

गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् ।
कैलाली ३ मा ६ जनाको उम्मेदवारी फिर्ता

कैलाली ३ मा ६ जनाको उम्मेदवारी फिर्ता

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका ६  जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्।
सुदूरपश्चिमका महिला नेत्रीमाथि अविश्वास, प्रतिनिधि सभाका लागि ४ जना मात्रै मैदानमा

सुदूरपश्चिमका महिला नेत्रीमाथि अविश्वास, प्रतिनिधि सभाका लागि ४ जना मात्रै मैदानमा

२०१५ सालमा बनेको नेपालको पहिलो संसदमा डडेल्धुराबाट द्धारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन्।
प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारिज

प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारिज

देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारिज गरिदिएको छ।
बैतडीमा पहिरोले दुई घर भत्किए

बैतडीमा पहिरोले दुई घर भत्किए

बैतडीमा लगातारको वर्षाका कारण आएको पहिरोले दुई घर भत्किएका छन्।
प्रधानमन्त्री देउवा विरुद्धको उजुरीमा आरजुले बुझाइन् जवाफ

प्रधानमन्त्री देउवा विरुद्धको उजुरीमा आरजुले बुझाइन् जवाफ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्।
बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय

बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बझाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
भोली र पर्सि सेती नदीको बहाब उल्लेख बढ्ने, सतर्क रहन आग्रह

भोली र पर्सि सेती नदीको बहाब उल्लेख बढ्ने, सतर्क रहन आग्रह

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भोली र पर्सि सेती नदीको बहाब उल्लेख बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
थलारा गाउँपालिकाले आयोजना गरेको महिलापुरुष भलिबलमा थलारा र छबिसपाथिभेराको जीत

थलारा गाउँपालिकाले आयोजना गरेको महिलापुरुष भलिबलमा थलारा र छबिसपाथिभेराको जीत

बझाङको थलारा गाउँपालिकाले दसैंतिहारको अवसर पारी आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगिताको खेल आज सम्पन्न भएको छ ।