नेभिगेशन
सुदूरपश्चिम
मानसिक स्वास्थ्य मोडुल एक सम्बन्धि छ दिने तालिम सम्पन्न

मानसिक स्वास्थ्य मोडुल एक सम्बन्धि छ दिने तालिम सम्पन्न

मानसिक स्वास्थ्य मोडुल १ र महिला हिंसा परामर्ष सेवा सम्बन्धि ६ दिने तालिम आज झोतामा सम्पन्न भएको छ ।
चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लियो

चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लियो

भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ ।
बित्थडचिरमा जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु, घरमै गएर सेवा दिइदै

बित्थडचिरमा जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु, घरमै गएर सेवा दिइदै

बित्थडचिर गाउँपालिकामा जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु भएको छ ।
बित्थडचिर गाउँपालिका : बोट विरुवा खरिदमै एक लाख बढी रुपैयाँ अनियमितता 

बित्थडचिर गाउँपालिका : बोट विरुवा खरिदमै एक लाख बढी रुपैयाँ अनियमितता 

बित्थडचीर गाउँपालिकाले बोट विरुवा खरिदमा सरकारी दररेट भन्दी बढी मुल्य देखाएर अनियमितता गरेको देखिएको छ ।
खप्तडछान्ना गाउँपालिका : एउटै दरबन्दीमा दुईवटा शिक्षक राखेर अनियमितता

खप्तडछान्ना गाउँपालिका : एउटै दरबन्दीमा दुईवटा शिक्षक राखेर अनियमितता

खप्तडछान्ना गाउँपालिकाले एउटै दरबन्दीमा दुईवटा शिक्षकलाई तलबभत्ता खुवाएर अनियमितता गरेको पाइएको छ ।
विपद न्यूनीकरणको अभ्यास देखाइरहेका शशस्त्र प्रहरी जवानको सेती नदीमा डुबेर मृत्यु

विपद न्यूनीकरणको अभ्यास देखाइरहेका शशस्त्र प्रहरी जवानको सेती नदीमा डुबेर मृत्यु

बझाङमा बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास(सिमुलेशन) गर्दा डुबेका सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ ।
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।
तिब्बत र बझाङ  सुरक्षा अधिकारी भर्चुअल बैठक : असार १६ गतेदेखि उरैँ नाका सञ्चालनमा ल्याउने

तिब्बत र बझाङ सुरक्षा अधिकारी भर्चुअल बैठक : असार १६ गतेदेखि उरैँ नाका सञ्चालनमा ल्याउने

बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ ।
भारतमा ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाले ज्यान गुमाए

भारतमा ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका पाँच जनाले ज्यान गुमाए

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ ।